News Griha :: न्यूजगृह
किन घट्दैछन् स्वदेशी विश्वविद्यालयमा विद्यार्थी ?
किन घट्दैछन् स्वदेशी विश्वविद्यालयमा विद्यार्थी ? एसईईमा सहभागी करिब साढे चार लाख विद्यार्थी कक्षा १२ सम्म आइपुग्दा करिब दुई लाखमा खुम्चिएको देखिन्छ । ती ५० प्रतिशत विद्यार्थी कहाँ गए भन्ने तथ्यांक राज्यसँग छैन । 
युवा वैज्ञानिकलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइने 
युवा वैज्ञानिकलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइने  त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठले खोज र अनुसन्धानबाट प्राप्त तथ्य, तथ्यांकका आधारमा स्वास्थ्य नीति, रणनीति, योजना तर्जुमा गर्नेगरी सरकारले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा लगानी बढाउने प्रतिवद्धता जनाएका छन् । 
सुदूरपश्चिमका लोककथा संकलन गरेर प्रकाशनको तयारीमा विश्वविद्यालय
सुदूरपश्चिमका लोककथा संकलन गरेर प्रकाशनको तयारीमा विश्वविद्यालय सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा संकलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ ।
सांसद ढाकाकुमार श्रेष्ठको दोस्रो अडिओ सार्वजनिक
सांसद ढाकाकुमार श्रेष्ठको दोस्रो अडिओ सार्वजनिक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भनिएको प्रकरणको दोस्रो अडिओ पनि सार्वजनिक भएको छ ।
अमेरिकामा गोलाबारी 
अमेरिकामा गोलाबारी  अमेरिकाको केन्ट शहरमा गोलाबारी भएको छ । उक्त घटनामा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
सरकारसँग मंगलबार पनि वार्ता गर्दै मिटरब्याजपीडित
सरकारसँग मंगलबार पनि वार्ता गर्दै मिटरब्याजपीडित मिटरब्याजपीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ । गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच मंगलबार वार्ता हुन लागेको हो ।
कस्तो रहला मंगलबार मौसम ?
कस्तो रहला मंगलबार मौसम ? हाल देशमा स्थानीय वायुसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
सांसद ढाकाकुमार श्रेष्ठले पार्टीमा बुझाए स्पष्टीकरण
सांसद ढाकाकुमार श्रेष्ठले पार्टीमा बुझाए स्पष्टीकरण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.ढाकाकुमार श्रेष्ठले पार्टीमा स्पष्टीकरण बुझाएका छन् । 
कोरोना संक्रमणकाे ग्राफ उकालो, एकैदिन १२४ जना संक्रमित
कोरोना संक्रमणकाे ग्राफ उकालो, एकैदिन १२४ जना संक्रमित नेपालमा केही हप्तायता कोरोना भाइरस संक्रमितको ग्राफ उकालो लागेको छ । पछिल्लो २४ घण्टामा १२४ जनामा संक्रमण पुष्टि भएको छ । ९०३ पीसीआर र १ हजार ६६३ एन्टिजेन गरी कुल २ हजार ५६६ जनाको परीक्षणमा सो संख्यामा संक्रमित देखिएका हुन् ।
आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक
आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक सोमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले पीडितहरुसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता मृग नविनले बताए ।
विद्यालयमा खानेपानीको सुविधा छैन, घरबाटै लैजान्छन् विद्यार्थी 
विद्यालयमा खानेपानीको सुविधा छैन, घरबाटै लैजान्छन् विद्यार्थी  खानेपानी अभावले सास्ती भएको कक्षा ५ मा अध्ययनरत अञ्जनी कुम्हारले बताए ।
Weather Update