News Griha :: न्यूजगृह
आज हरियो तरकारी तथा फलफूलको मूल्य कति?
आज हरियो तरकारी तथा फलफूलको मूल्य कति?  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
अमेरिकी डलरसँगै युरोको भाउ उकालो लाग्यो
अमेरिकी डलरसँगै युरोको भाउ उकालो लाग्यो आज अमेरिकी डलर २३ पैसाले वृद्धि भई यसको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । यसअघि मंगलबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ४८ पैसामा कारोबार भएको थियो । 
प्रतिनिधि सभा बैठक बस्दै
प्रतिनिधि सभा बैठक बस्दै नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।
महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई प्रतिस्पर्धामा छन्। 
आजको मौसम : तीनवटा प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
आजको मौसम : तीनवटा प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना बुधबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागको मौसम सामान्यतया सफा रहनेछ ।
उपनिर्वाचन : सकियो मतपत्र छपाइ
उपनिर्वाचन : सकियो मतपत्र छपाइ आगामी १० वैशाख आइतबार हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ ।
लघुवित्त पीडित ५ वैशाखबाट आमरण अनशन बस्ने
लघुवित्त पीडित ५ वैशाखबाट आमरण अनशन बस्ने मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । लघुवित्त संस्था विरुद्धको संघर्ष समिति अध्यक्ष मनिराम ज्ञवालीको नेतृत्वमा ५ वैशाखदेखि आमरण अनशनको घोषणा गरेको हो ।
निजी विद्यालयले जथाभावी शुल्क लिएकोमा शिक्षा मन्त्रालयको चासो
निजी विद्यालयले जथाभावी शुल्क लिएकोमा शिक्षा मन्त्रालयको चासो शैक्षिक सत्र–२०८० को विद्यार्थी भर्नाको नाममा निजी विद्यालयले  जथाभावी शुल्क लिएकोमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चासो लिएको छ । निजी लगानीका विद्यालयले आफूखुसी शुल्क उठाएको विषयमा मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले गम्भीर चासो लिएको हो ।
भूकम्पकाे धक्का महसुस, केन्द्रविन्दु गोरखाको बालुवा
भूकम्पकाे धक्का महसुस, केन्द्रविन्दु गोरखाको बालुवा गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर बुधबार साँझ ६ बजेर ५० मिनेटमा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो ।
रास्वपा सभापति लामिछाने भन्छन्– सांसद ढाकाकुमारबारे बुधबार निर्णय लिन्छौं
रास्वपा सभापति लामिछाने भन्छन्– सांसद ढाकाकुमारबारे बुधबार निर्णय लिन्छौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको विषयमा बुधबार निर्णय लिने बताएका छन् ।
बालेन साहको अभिव्यक्तिको मन्त्रिपरिषद् बैठकमा छलफल
बालेन साहको अभिव्यक्तिको मन्त्रिपरिषद् बैठकमा छलफल सरकारले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको जनाएकाे छ ।
सिंहदरवारमा थुप्रिएको फोहोर [तस्बिरहरू]
सिंहदरवारमा थुप्रिएको फोहोर [तस्बिरहरू] मेयर बालेनले भने सरकारले वार्तामा नबोलाएसम्म सिंहदरवारको फोहोर नउठ्ने ढिपि कसेका छन् । 
Weather Update