बाग्लुङमा ‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔँ’ अभियानशुक्रबार, वैशाख १, २०८०
चुम्बनको विवादित भिडिओमाथि तिब्बती नेता छिरिङद्वारा दलाई लामाको बचाउ शुक्रबार, वैशाख १, २०८० भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रयोगकर्ताहरूले दलाई लामाको कार्यलाई अनुपयुक्त भनेका थिए । त्यसपछि लामाको कार्यालयले माफीसमेत मागेको थियो ।
समुन्नत नेपाल निर्माणमा कटिबद्ध होऔं, नयाँ वर्षको शुभकामना : राष्ट्रपति पौडेल शुक्रबार, वैशाख १, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– जनताकाे आर्थिक र सामाजिक जीवनमा परिवर्तन ल्याउँछौं शुक्रबार, वैशाख १, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् ।
नयाँ वर्ष २०८० शुभारम्भ शुक्रबार, वैशाख १, २०८० नयाँ वर्ष २०८० शुभारम्भ भएको छ । नेपाली पात्रोअनुसार वैशाख कृष्ण नवमी तिथि, सिद्ध तैतल उत्तरषाढा पचांग भएको दिन शुक्रबार नयाँ वर्ष शुभारम्भ भएको हो ।

नयाँ वर्षको दिन तपाईंको राशिफल शुक्रबार, वैशाख १, २०८० १ वैशाख २०८०, शुक्रबार । वैशाख कृष्ण नवमी तिथि । पञ्चाङ्ग सिद्ध तैतल उत्तरषाढा । नयाँवर्ष । मेष संक्रान्ति । बिस्काः जात्रा । नयाँ वर्षको दिन यस्तो छ तपाईंको राशिफल

महालेखाको प्रतिवेदन भन्छ– संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट बेरुजु १ खर्ब १९ अर्ब बढी बिहीबार, चैत ३०, २०७९

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन पेश बिहीबार, चैत ३०, २०७९ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

हिमाल सफाइ अभियान टोली सगरमाथा आधार शिविरमा बिहीबार, चैत ३०, २०७९ नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारी नेतृत्वको १३ जनाको टोली बिहीबार सगरमाथा आधार शिविर पुगेको छ ।

नयाँ वर्षको संघारमा के भन्छन् सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिना ? बिहीबार, चैत ३०, २०७९ सभामुख देवराज घिमिरेले अहिलेको संसद्बाट जनताको आशा र भरोसा धेरै रहेको बताएका छन् ।

थपिए १०६ जना कोरोना संक्रमित बिहीबार, चैत ३०, २०७९ नेपालमा पछिल्लो समय कोरोना संक्रमित बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

माग पूरा गराउने संघर्षमै बित्यो ईसीडी शिक्षकको वर्ष २०७९ बिहीबार, चैत ३०, २०७९ प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) शिक्षकको लागि २०७९ साल पेसागत रूपमा फलदायी रहेन । पेसागत माग पूरा गराउन तीनै तहका सरकारको ध्यानाकर्षण गराउनमै २०७९ साल बित्यो ।










