दुई करोड अडिओ प्रकरण : रवि भन्छन्– मेरै वरपरका व्यक्तिलाई पनि छानबिन गरियाेस्सोमबार, चैत २७, २०७९

बिस्काः जात्रा सुरु, ७ सय सुरक्षाकर्मी परिचालन सोमबार, चैत २७, २०७९ तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि घुइँचो लागेको छ । जात्रा २७ चैत्रदेखि ५ बैशाखसम्म मनाइन्छ ।

ताइवानको सीमामा चिनियाँ लडाकु विमानबाट गोलाबारी सोमबार, चैत २७, २०७९ ताइवानका रक्षा अधिकारीहरूले राष्ट्रपति साइ इङ्गवेनको अमेरिका भ्रमणको बहानामा सैन्य अभ्यास गरिरहेको आरोप लगाएका छन्।
गृहमन्त्री श्रेष्ठ भन्छन्– दुई करोड मागेको अडियो प्रकरणको अनुसन्धान हुन्छ सोमबार, चैत २७, २०७९ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको अनुसन्धान गर्ने बताएका छन् ।

सरकारसँग पुनः वार्ता गर्दै मिटरब्याजपीडित सोमबार, चैत २७, २०७९

मोटरसाइल दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते सोमबार, चैत २७, २०७९ सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गए राति मोटरसाइल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् ।

फ्रान्समा हिमपहिरो, पाँच जनाको मृत्यु सोमबार, चैत २७, २०७९ फ्रान्समा आइतबार गएको हिमपहिरोमा परी पाँच जनाको मृत्यु भएको छ ।

मौसम : पहाडी भू–भागमा आंशिक बदली रहने सोमबार, चैत २७, २०७९ हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

अमेरिकी न्यायमन्त्रालयद्वारा गोप्य अमेरिकी कागजात चुहावटबारे अनुसन्धान सुरु आइतबार, चैत २६, २०७९

संक्रमण बढेसँगै खोप लगाउन मन्त्रालयको आग्रह आइतबार, चैत २६, २०७९ मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले संक्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन् । शून्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले दैनिक बढिरहेको छ ।

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश बरालको इजलासमा आइतबार, चैत २६, २०७९ यसअघि लगातार दुईपटक तोकिएको पेसीको सुनुवाइ स्थगित गरिएको थियो ।

मेयर बालेनले भने– विद्यालयले किताब र पोसाक बेचे दण्डित गरिन्छ आइतबार, चैत २६, २०७९

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ हुँदै आइतबार, चैत २६, २०७९









