News Griha :: न्यूजगृह
शनिबारको राशिफल
शनिबारको राशिफल आज २०७९ चैत्र २५ शनिबार । वैशाख कृष्ण द्वितीया तिथि । देवी पाथीभराको दर्शन गर्दै राशिफल हेर्नुहोस् । तपाईंको दिन शुभ रहन सक्छ । आज तपाईंको दिन कस्तो रहला ? हेर्नुहास् आफ्नो राशि ।
निजी क्षेत्रलाई अर्थ मन्त्रीले भने– बजेट निर्माणमा जुटेको छु, बुँदागत सुझाव दिनुस्
निजी क्षेत्रलाई अर्थ मन्त्रीले भने– बजेट निर्माणमा जुटेको छु, बुँदागत सुझाव दिनुस् अर्थमन्त्री डा.प्रकाशशरण महतले वर्तमान अर्थतन्त्रलाई थप गतिशील बनाउन आफू प्रतिबद्ध रहेको बताउँदै वित्तीय नीति र मौद्रिक नीतिबीच तालमेल कायम गरेर अघिबढ्ने योजनामा रहेको बताएका छन् ।
शिक्षकले अब न्यून ब्याजमा ऋण पाउने 
शिक्षकले अब न्यून ब्याजमा ऋण पाउने  बाग्लुङको जैमिनी नगरपालिकाको शिक्षकलाई शैक्षिक सामग्री खरिद गर्न सहयोग गर्ने उद्देश्यले चक्रीय कोष स्थापना गर्ने घोषणा गरेको छ । दुई दिनसम्म सञ्चालन गरेको विज्ञ सम्मेलनको समापनपछि घोषणापत्र जारी गर्दै नगरपालिकाले नगरका सबै विद्यालयमा कोष स्थापना गरी शिक्षकलाई आवश्यक शैक्षिक सामग्री खरिद गर्न ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।
मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन
मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा समिति गठन गरेको छ ।
संसद् भवन अगाडि फेरि आत्मदाह प्रयास 
संसद् भवन अगाडि फेरि आत्मदाह प्रयास  नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।
पैसा तिरेर नेपाली नागरिकता लिएको आरोपमा तिब्बती शरणार्थी पक्राउ
पैसा तिरेर नेपाली नागरिकता लिएको आरोपमा तिब्बती शरणार्थी पक्राउ पैसा तिरेर नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ ।
निजी विद्यालय छोडेर दरबारमा आउन थाले विद्यार्थी
निजी विद्यालय छोडेर दरबारमा आउन थाले विद्यार्थी एसइई सामुदायिक विद्यालयबाट गरेपछि उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएकाले पनि पछिल्लो समय माथिल्लो कक्षामा विद्यार्थी सिट संख्याभन्दा बढी आउने गरेको यस विद्यालयका प्रधानाध्यापक शारदा पौडेलले जानकारी दिइन् । नयाँ भर्नाका लागि आउने विद्यार्थी केही अन्य सामुदायिक विद्यालयबाट नै आएका छन् भने अधिकांश निजी विद्यालयबाट आएका छन् ।
आर्थिक संकटमा कैलालीका सामुदायिक क्याम्पस, शिक्षकलाई मात्रै १ करोड तलब दिन बाँकी
आर्थिक संकटमा कैलालीका सामुदायिक क्याम्पस, शिक्षकलाई मात्रै १ करोड तलब दिन बाँकी कैलालीको धनगढी उपमहानगरपालिका–१८ फूलबारीस्थित फूलबारी बहुमुखी क्याम्पस डेढ दशकमा पुग्न लाग्यो । यो अवधिमा क्याम्पसका कतिपय पूर्वविद्यार्थी देशको उच्च तहमा पुगे । केही देशको भाग्यरेखा कोर्न व्यस्त छन् । क्याम्पस भने यतिबेला शिक्षकको तलब पनि खुवाउन नसकेर ऋणको भारी बोकेको छ ।
सरकारको प्राथमिकतामा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक
सरकारको प्राथमिकतामा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक सरकारले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई चर्को आर्थिक भार पर्न नदिने बताएको छ ।
Weather Update