News Griha :: न्यूजगृह
धनगढीमा एक वृद्धको पेटमा रक्सीको बोतल भेटिएपछि...
धनगढीमा एक वृद्धको पेटमा रक्सीको बोतल भेटिएपछि... प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायका अनुसार बिहीबार पेट दुखेपछि अस्पताल आएका उनको एक्सरे गर्ने क्रममा बोतल देखिएको हो ।
बैतडी जीप दुर्घटना: चालक पक्राउ
बैतडी जीप दुर्घटना: चालक पक्राउ मङ्गलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा से१ज ७६४ नंको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको थियो ।
१० दिनभित्र प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न प्रधानमन्त्रीलाई दबाब
१० दिनभित्र प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न प्रधानमन्त्रीलाई दबाब बिहीबार प्रधानमन्त्री दाहाललाई भेटेर ध्यानाकर्षण गराउँदै सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न दबाब दिएका हुन् । 
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध ५ करोड बढीको भ्रष्टाचार मुद्दा दायर
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध ५ करोड बढीको भ्रष्टाचार मुद्दा दायर अख्तियारले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, इन्जिनियर हिमालय सिंह ऐर, लेखापाल गोविन्दराज उपाध्याय, अधिकृत सुवास अधिकारी, नायबसुब्बा विष्णुदेव भट्ट, लेखापाल दीपेन्द्र चौधरीलगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्दै कानुन व्यवसायी 
प्रधानमन्त्री प्रचण्डलाई भेट्दै कानुन व्यवसायी  प्रधानन्यायाधीशको नियुक्तिका लागि दबाब दिन नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसनसहितको कानुन व्यवसायीको टोली प्रधानमन्त्री प्रचण्डलाई भेट्न लागेका हुन् ।
विदेशी मुद्राको विनिमय दर कति ?
विदेशी मुद्राको विनिमय दर कति ? नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
म डुबेँ भने कोरटीमबारे भन्छु भन्नुभएको छ ढाकाकुमारले, कुन मानसिकताले भन्नुभएको हो : सभापति लामिछाने
म डुबेँ भने कोरटीमबारे भन्छु भन्नुभएको छ ढाकाकुमारले, कुन मानसिकताले भन्नुभएको हो : सभापति लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसद्‍ ढाकाकुमार श्रेष्ठले म डुबेँ भने कोरटीमबारे भन्छु भनेको बताएका छन् । 
एसईईको नतिजा असार तेस्रो साताभित्र
एसईईको नतिजा असार तेस्रो साताभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठलेले एसईई परीक्षाको नतिजा असार तेस्रो साताभित्र सार्वजनिक गर्ने योजना गरिएको बताएका छन् ।
उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु
उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु प्रतिनिधिहरू प्रज्ञा भवन पुगेर आआफ्ना उम्मेदवारको पक्षमा मत मागिरहेका छन् ।
Weather Update