News Griha :: न्यूजगृह
नयाँ वर्षको पहिलो आइतबार तपाईंको राशिफल
नयाँ वर्षको पहिलो आइतबार तपाईंको राशिफल ३ वैशाख २०८०, आइतबार ।  वैशाख कृष्ण एकादशी तिथि ।  पञ्चाङ्ग शुक्ल बव धनिष्ठा । वरुथिनी एकादशी व्रत । तपाईंको राशिफल यस्तो छ ।
२७ वर्षीय सुजनबागले जिब्रो छेडेर जात्रालाई दिए निरन्तरता
२७ वर्षीय सुजनबागले जिब्रो छेडेर जात्रालाई दिए निरन्तरता शनिवार उनले पहिलो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् । मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष २ वैशाखमा  जिब्रो छेड्ने जात्रा मनाइन्छ ।
सिन्दुरले रङ्गियो मध्यपुरथिमि
सिन्दुरले रङ्गियो मध्यपुरथिमि धेरै वर्षपछि २ वैशाखमा शनिबार परेकाले जात्रालाई दक्षिण बाराही मन्दिर लगेर परिक्रमा गरेर फर्काइएको मध्यपुरथिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
दानदाताको भरमा गुरुकुल
दानदाताको भरमा गुरुकुल संस्कृत शिक्षालाई परिष्कृत र संरक्षण गरिरहनका लागि सरकारले रुचि राख्नेमा बटुकलाई सहज हुने गरी अध्ययनको व्यवस्थापन गर्न सकिने गुरुकुलको भनाइ छ ।
विद्यालयका तह समायोजन गर्दै बैतडीको पाटन नगरपालिका
विद्यालयका तह समायोजन गर्दै बैतडीको पाटन नगरपालिका तह समायोजनसँगै शिक्षक समायोजनबारे पनि छलफल भइरहेको नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिए । शिशु कायम रहेका विद्यालयमा माथिल्लो तहका सबै शिक्षकको सरुवा गरिने छन् ।
न्यायिक पुनर्स्थापनाको माग गर्दै हरवा चरवाको अधिकार यात्रा
न्यायिक पुनर्स्थापनाको माग गर्दै हरवा चरवाको अधिकार यात्रा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २ साउन २०७९ मा हरवा चरवा प्रथा अन्त्य भएको घोषणा गरेका थिए । हरवा चरवा प्रथा अन्त्य घोषणा गरे पनि कार्यान्वयनमा आउन नसक्दा हरवा चरवा समस्यामा नै रहेका छन् । 
जापानका प्रधानमन्त्री फुमिओमाथि आक्रमण
जापानका प्रधानमन्त्री फुमिओमाथि आक्रमण एउटा बन्दरगाहमा भीषण विस्फोट भए पनि कुनै मानवीय क्षति भने भएको छैन । घटनामा संलग्न भएको आशंकामा एक व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको फुटेज सार्वजनिक भएको छ ।
भेरी अस्पतालमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया
भेरी अस्पतालमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहरपछि पहिलोपटक शुक्रबार तुलसीपुर उपमहानगरपालिका–४ दाङ निवासी २१ वर्षीया संक्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीले जानकारी दिए ।
संस्कृतको महत्त्व र गरिमा नबुझ्दा धेरैलाई भ्रम पर्‍यो : मोहन वैद्य
संस्कृतको महत्त्व र गरिमा नबुझ्दा धेरैलाई भ्रम पर्‍यो : मोहन वैद्य नेकपा (माओवादी क्रान्तिकारी) का महासचिव मोहन वैद्य किरणले संस्कृत विद्याका बारेमा बुझाइ स्पष्ट नहुँदा धेरैलाई कर्मकाण्डी भन्ने भ्रम परेको बताएका छन् । आर्दशवाद र भौतिकवादको विषयमा चर्चा भइरहँदा संस्कृत विज्ञानले अघि सारेका विषय वैज्ञानिक रहेको किरणको भनाइ छ ।
नयाँ वर्ष : रारामा पर्यटकको घुइँचो
नयाँ वर्ष : रारामा पर्यटकको घुइँचो नयाँ वर्ष सुरु भएसँगै मुगुको रारामा घुम्न आउने पर्यटकको घुइँचो लागेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट घुम्न आउनेहरूले रारामा भिडभाड बढाएको छ ।
शैक्षिक सत्र सुरु हुनुअगावै हुम्लाका विद्यालयमा पुग्यो पाठ्यपुस्तक
शैक्षिक सत्र सुरु हुनुअगावै हुम्लाका विद्यालयमा पुग्यो पाठ्यपुस्तक हिमाली जिल्ला हुम्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै विद्यालयमा पाठ्यपुस्तक पठाइएको छ । जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको हो ।
Weather Update