News Griha :: न्यूजगृह
फास्ट ट्रयाकका लागि सेनाले माग्यो कर्मचारी,१५ दिनभित्र दर्खास्त दिन सकिने

काठमाडौं—  काठमाडौं तराई—मधेस द्रूतमार्ग सडक आयोजनाका लागि नेपाली सेनाले कर्मचारी मागेको छ ।

बिहीबार सूचना जारी गर्दै सेनाले आयोजनाका लागि केही विज्ञसमेत १७ जना कर्मचारीका लागि आवेदन मागेको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको १५ दिनभित्र दर्खास्त दिनेसक्ने छन् । निवेदन आफ्नो बायोडाटासहित इमेल वा भौतिकरुपमा उपस्थित भएर भद्रकालीस्थित आयोजनाको कार्यालयमा दिन सकिने छ ।


Fast-track-scaled1680749341.jpg

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०८:२७
Weather Update