News Griha :: न्यूजगृह
विदेशी मुद्राको विनिमय दर [सूची]

काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ ३२ पैसा पुगेको छ ।

यस्तै यूरो एकको खरिद दर १४२ रुपैयाँ ५२ पैसा र बिक्री दर १४३ रुपैयाँ १८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ८७ पैसा र बिक्री दर १६३ रुपैयाँ ६२ पैसा रहेको छ ।

हेर्नुहोस् सूची

moneyrate1680828239.JPG

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ०६:२६
Weather Update