शुक्रबार देखियो १ सय ४२ जनामा कोरोनाशुक्रबार, चैत १७, २०७९
नवनियुक्त गृहमन्त्री श्रेष्ठले के गरे पहिलो निर्णय ? शुक्रबार, चैत १७, २०७९

दाइजो प्रथा र महिला हिंसाविरुद्ध मधेसमा सडक नाटक प्रदर्शन शुक्रबार, चैत १७, २०७९ छोरा नपाएकै कारण बाबुआमा, समाज, पारिवारिकबाट मानसिक हिंसा खेप्न बुहारीहरू बाध्य छन्, जसलाई नाटकमा जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

उडिरहेको जहाजभित्र टिकटक बनाउने तीन जना ‘क्रू मेम्बर’ दोहामा 'ग्राउन्डेड' शुक्रबार, चैत १७, २०७९ न्यूनतम नियम पालना नगरी जहाजभित्र टिकटक भिडिओ बनाएको सूचना पाएपछि दुई महिला र एक पुरुषसहित तीन जनालाई ग्राउन्डेड गरिएको बताइएको छ ।

६ दशकपछि भरतपुर विमानस्थल विस्तार गरिँदै शुक्रबार, चैत १७, २०७९ भरतपुर महानगरपालिकाले गौरवको आयोजनाको रुपमा लिएको विमानस्थलको स्तरोन्नति र विस्तार गर्न लागिएको मेयर रेनु दाहालले बताइन् ।

प्रचण्ड राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार, चैत १७, २०७९

मिटरब्याजपीडित र सरकारबीच गृह मन्त्रालयमा वार्ता जारी शुक्रबार, चैत १७, २०७९

एसईई परीक्षा सुरु शुक्रबार, चैत १७, २०७९ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा सुरु भएको छ । पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ ।

मिटरब्याज पीडित र सरकारबीच वार्ता हुँदै शुक्रबार, चैत १७, २०७९

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना शुक्रबार, चैत १७, २०७९
![शुक्रबारको विदेशी मुद्राको विनिमय दर [सूची]](https://newsgriha.com/uploads/posts/520X390/US-dollar-money1678930118.jpg)
शुक्रबारको विदेशी मुद्राको विनिमय दर [सूची] शुक्रबार, चैत १७, २०७९

एसईईमा सबैभन्दा धेरै परीक्षार्थी बागमतीमा शुक्रबार, चैत १७, २०७९ सबैभन्दा बढी परीक्षा केन्द्र बाग्मती प्रदेशमा छन् । बाग्मती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ ।

कस्तो रहला आज मौसम ? शुक्रबार, चैत १७, २०७९









