कुन पार्टीलाई कुन मन्त्रालय ? [सूची]
![कुन पार्टीलाई कुन मन्त्रालय ? [सूची]](https://newsgriha.com/uploads/posts/gathabandhan1680181262.jpg)
काठमाडौं— सत्ता गठनबन्धनमा रहेका पार्टीहरूले पाउने मन्त्रालयहरूको भागबन्डा टुंगिएको छ । आज बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबन्डा टुंग्याएको हो ।
कुन पार्टीलाई कुन मन्त्रालय ?
कांग्रेस– अर्थ, परराष्ट्र, रक्षा‚ शहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय
माओवादी– गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालय
एकीकृत समाजवादी– भौतिक पूर्वाधार र वन मन्त्रालय
नेपाल समाजवादी पार्टी– खानेपानी तथा सरसफाइ मन्त्रालय
जनमत पार्टी– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
नागरिक उन्मुक्ति पार्टी– युवा तथा खेलकुद मन्त्रालय
जनता समाजवादी पार्टी– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालय
लोकतान्त्रिक समाजवादी पार्टी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९ १८:४३













