News Griha :: न्यूजगृह
कोरोना संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगरौं : स्वास्थ्य मन्त्रालय
कोरोना संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगरौं : स्वास्थ्य मन्त्रालय मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेको छ ।
सत्तारुढ गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश
सत्तारुढ गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश सत्तारुढ गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ ।
गठबन्धन बैठकमा सहमति जुटेन   
गठबन्धन बैठकमा सहमति जुटेन   
उपत्यकाका ३ क्याम्पसमा स्ववियु चुनाव गराउन अन्तरिम आदेश
उपत्यकाका ३ क्याम्पसमा स्ववियु चुनाव गराउन अन्तरिम आदेश उच्च अदालत पाटनले काठमाडौं उपत्यकाका ३ क्याम्पसमा स्ववियु चुनाव गराउन अन्तरिम आदेश दिएको छ ।
विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा दुई दर्जन बढी घाइते
विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा दुई दर्जन बढी घाइते झडपमा परी डेढ दर्जन बढी आन्दोलनकारी घाइते भएको मोरङ प्रहरी प्रमुख एसपी दीपक खरेलले जानकारी दिए । प्रहरीका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीका ३/३ जना घाइते भएका छन् । 
स्थानीय तहको न्याय निरूपण प्रभावकारी बनाउन न्यायिक सम्मेलनको अपनत्व संघ र प्रदेशले लिनुपर्छ : उपप्रमुख डंगोल
स्थानीय तहको न्याय निरूपण प्रभावकारी बनाउन न्यायिक सम्मेलनको अपनत्व संघ र प्रदेशले लिनुपर्छ : उपप्रमुख डंगोल उप-प्रमुख डंगोलले स्थानीय स्तरमा हुने न्याय सम्पादनका क्रममा देखिएका समस्या, चुनौती र सम्भावनालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं महानगरले न्यायिक समिति राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको बताइन् । 
मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय वार्ता टोली
मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय वार्ता टोली महोत्तरीबाट ११ दिने कष्टकर पैदल यात्रा गरेर आफ्ना माग पुरा गराउन सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितसँग छलफल गर्न सरकारले मंगलबार वार्ता टोली घोषणा गरेको हो ।
मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सकिँदैन :  गृह मन्त्रालय
मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सकिँदैन :  गृह मन्त्रालय मिटर ब्याज पीडितहरू ११ दिन पैदल हिँडेर सोमवार काठमाडौं आइपुगेका हुन् । उनीहरूले सोमबार खुलामञ्च अगाडि विरोध प्रदर्शन गरेका थिए । पीडितहरूले आज बिहानैबाट पुनः विरोध सुरु गरेका हुन् ।
मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्छः सभापति लामिछाने
मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्छः सभापति लामिछाने बिरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरूलाई मंगलबार भेट्दै उनले सरकारले तत्काल मिटरब्याज पीडितहरूको समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।
राष्ट्रिय मर्यादा सम्बन्धी विधेयकले सर्वोच्चमा तरंग, फुलकोर्ट बोलाउने तयारी   
राष्ट्रिय मर्यादा सम्बन्धी विधेयकले सर्वोच्चमा तरंग, फुलकोर्ट बोलाउने तयारी    संविधानको प्रावधान विपरीत प्रधानन्यायाधीशको मर्यादाक्रम सभामुख र राष्ट्रिय सभा अध्यक्ष भन्दा कम गर्ने तयारीपछि न्यायाधीशहरू गम्भीर र तरंगित बनेका हुन् ।
Weather Update