काठमाडौं— प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक विनानिष्कर्ष टुंगिएको छ ।
मन्त्रालय बाँडफाँटको लागि बसेको बैठकमा आज सहमति हुन नसकेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
बैठक पुनः भोलि बिहान ९ बजे बस्ने तय भएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ १८:४६