News Griha :: न्यूजगृह
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर [सूची]

काठमाडौं— नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ५० पैसा र बिक्री दर १३२ रुपैयाँ १० पैसा रहेको छ ।

यूरो १ को खरिद दर १४१ रुपैयाँ ५६ पैसा र बिक्री दर १४२ रुपैयाँ २१ पैसा रहेको छ ।

पाउन्ड स्टर्लिङ १ को खरिद दर १६१ रुपैयाँ १७ पैसा र बिक्री दर १६१ रुपैयाँ ९० पैसा रहेको छ ।

हेर्नुहोस् सूची

 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०६:४३
Weather Update