News Griha :: न्यूजगृह
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर [सूची]

काठमाडौं— नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 

अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ७९ पैसा र बिक्री दर १३२ रूपैयाँ ३९ पैसा पुगेको छ ।

यस्तै युरो एकको खरिद दर १४० रूपैयाँ १९ पैसा र बिक्री दर १४० रूपैयाँ ८२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ९६ पैसा र बिक्री दर १६० रूपैयाँ ६९ पैसा रहेको छ ।

 सूची

 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०६:२७
Weather Update