काठमाडौं— पुँजीबजार सुधारसम्बन्धी ५८ बुँदे सुझाव प्रतिवेदनको माग राख्दै शुक्रबार नेप्से पुगेका शेयर लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
निषेधित क्षेत्रमा धर्ना दिएको भन्दै तीनजना लगानीकर्तालाई प्रहरीले नियन्त्रण लिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९ १३:२७