News Griha :: न्यूजगृह
डलर र युरोको बिक्री मूल्य कति ? [सूची]

काठमाडौं— नेपाल राष्ट्र बैंकले आज चैत ३ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ०८ पैसा र बिक्री दर १३२ रूपैयाँ ६८ पैसा पुगेको छ ।

यस्तै युरो एकको खरिद दर १४० रूपैयाँ २० पैसा र बिक्री दर १४० रूपैयाँ ८४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ०९ पैसा र बिक्री दर १५९ रूपैयाँ ८१ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १८ पैसा र बिक्री दर ३६ रूपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

सूची यस्तो छ

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  ०६:५९
Weather Update