News Griha :: न्यूजगृह
बझाङ दुर्घटना अपडेट : मन्त्री सिंहको पनि मृत्यु
बझाङ दुर्घटना अपडेट : मन्त्री सिंहको पनि मृत्यु बझाङमा मंगलबार जीप दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वीबहादुर सिंह सहित तीन जनाको मृत्यु भएको छ । मन्त्री सिंहकी पत्नी अमृता सिंह र आफन्त जयादेवी सिंहको बझाङमै यसअघि नै मृत्यु भएको थियो । 
नेटो प्लसमा आबद्ध हुन भारतलाई अमेरिकी दबाब, नेपालमा पनि पर्न सक्छ असर
नेटो प्लसमा आबद्ध हुन भारतलाई अमेरिकी दबाब, नेपालमा पनि पर्न सक्छ असर भारत, विश्वको शक्तिशाली राष्ट्रहरूको सैन्य गठबन्धनमा बस्ने/नबस्ने बारेमा बहस भइरहँदा नेपाल भने उग्रराष्ट्रवादको सेरोफेरोमा आन्तरिक राजनीति मै अल्झिएको छ ।
ठुल्ठुला भ्युटावरको आवश्कता छैन : कांग्रेस सांसद कार्की
ठुल्ठुला भ्युटावरको आवश्कता छैन : कांग्रेस सांसद कार्की सत्तारूढ नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकका लागि ठुल्ठुला भ्युटावर र सिटी हलको आवश्यकता नभएको बताएका छन् । 
बझाङ दुर्घटना अपडेट : मन्त्री सिंहकी पत्नीसहित दुई महिलाको मृत्यु
बझाङ दुर्घटना अपडेट : मन्त्री सिंहकी पत्नीसहित दुई महिलाको मृत्यु दुर्घटनामा घाइते मन्त्री सिंह, उनका अंगरक्षक र चालकलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट कोहलपुर मेडिकल कलेजमा पठाइएको एसपी चौधरीले बताए । 
भारतीय प्रधानमन्त्री मोदी अमेरिका भ्रमणमा,यस्तो छ कार्यतालिका
भारतीय प्रधानमन्त्री मोदी अमेरिका भ्रमणमा,यस्तो छ कार्यतालिका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो राजकीय भ्रमणका लागि मंगलबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।
ब्राजिलको दूतावास बाहिर छुरा प्रहारबाट गम्भीर घाइते सुरक्षाकर्मीको मृत्यु
ब्राजिलको दूतावास बाहिर छुरा प्रहारबाट गम्भीर घाइते सुरक्षाकर्मीको मृत्यु ट्युनिसियाको आन्तरिक मन्त्रालयको सूचना तथा सञ्चार कार्यालयका प्रमुख फकर बोउजघियालाई उद्धृत गर्दै ट्युनिस अफ्रिक प्रेस (ट्याप)ले  भनेको छ,‘आक्रमणकारी ५३ वर्षीय विश्वविद्यालयका प्राध्यापक हुन् ।’
राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया, राखियो पेसमेकर
राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया, राखियो पेसमेकर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरिएको हो ।
मैले न्याय नपाए अदालतप्रति आम जनताको भरोसा टुट्छ : प्रेम चलाउने
मैले न्याय नपाए अदालतप्रति आम जनताको भरोसा टुट्छ : प्रेम चलाउने त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत काठमाडौं बाहिर प्रदर्शन भएको छ ।
ताप्लेजुङमा पहिरोले घर पुरियो, वृद्ध गम्भीर घाइते
ताप्लेजुङमा पहिरोले घर पुरियो, वृद्ध गम्भीर घाइते ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा मंगलबार पहिरोले एक घर पुरिएको छ । पहिरोले मेहेलेको खुवास्थित तार्छदिप लिङ्देनको घर पुरिएको हो ।
गृहमन्त्रीले संसदमा भने– बाढिपहिरोबाट दशको मृत्यु, २६ बेपत्ता
गृहमन्त्रीले संसदमा भने– बाढिपहिरोबाट दशको मृत्यु, २६ बेपत्ता केहि दिनअघि पूर्वी क्षेत्रमा आएको बाढिपहिरोका कारण दश जनाको मृत्यु भएको भने २६ जना बेपत्ता भएका छन् । 
ताप्लेजुङ र पाँचथर जोड्ने हेवाखोलामा बेलिब्रिज निर्माण सुरु
ताप्लेजुङ र पाँचथर जोड्ने हेवाखोलामा बेलिब्रिज निर्माण सुरु आइतबार आएको बाढीले क्षति पुर्‍याएका भौतिक संरचनाको पुर्ननिर्माण सुरु भएको छ ।
वर्षा नहुँदा कञ्चनपुरमा रोपाइँ सुरु भएन
वर्षा नहुँदा कञ्चनपुरमा रोपाइँ सुरु भएन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३  पिपलाडीका चेतराज चौधरीले गत वर्ष यस समयमा रोपाइँ सुरु गरिसकेका थिए । रोपाइँमा व्यस्त हुने यस समयमा अहिले उनी फुर्सदिला छन् ।
Weather Update