सिंहदरबारमा दुई संसदीय समितिको बैठक बस्दैमंगलबार, असार ५, २०८०

दार्चुलामा भूकम्पको धक्का मंगलबार, असार ५, २०८० दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

बाबुराम भन्छन्– कथित समाजवादी मोर्चालाई सत्ता बार्गेनिङको हतियार बनाउने दुष्कर्म नहोस् मंगलबार, असार ५, २०८०

सांसदको प्रश्न— विद्यालय कर्मचारीलाई आत्मदाह गराउन खोजिएको हो ? मंगलबार, असार ५, २०८०

मौसम : यी प्रदेशमा वर्षाको सम्भावना मंगलबार, असार ५, २०८० हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

पाँचथर, ताप्लेजुङ र सङ्खुवासभाका विपद् क्षेत्रमा सेनाको खोज उद्धार जारी सोमबार, असार ४, २०८० अविरल वर्षाका कारण कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा लगायतका जिल्लामा बाढीपहिराको कारण जनजीवन प्रभावित भइरहेको प्रभावित इलाकामा नेपाली सेनाले खोज तथा उद्धार कार्य जारी राखेको छ ।
जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सोमबार, असार ४, २०८०

आमरण अनशनमा बसेका उपप्राध्यापक चलाउनेले भने— एक्लो व्यक्तिसँग राज्य लड्यो सोमबार, असार ४, २०८० सोमबार त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय अगाडि आफूमाथि कुटपिट गर्नेविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि त्यसको विरोधस्वरूप आमरण अनशनमा बसेका हुन् ।
1687178457.jpg)
समाजवादी मोर्चा घोषणा कार्यक्रममा प्रचण्डका आठ तस्बिर सोमबार, असार ४, २०८०
तस्बिरमा हेर्नुहाेस् समाजवादी मोर्चा घोषणा सोमबार, असार ४, २०८०

पाकिस्तानी अदालतमा गोली चल्यो सोमबार, असार ४, २०८० पाकिस्तानको पञ्जाब प्रान्तको भाकर जिल्लामा सोमबार अदालतमा गोली चल्दा दुई जना घाइते भएका छन् ।

करिब साढे तीन करोड बराबरको अवैध सम्पत्ति कमाएको अभियोगमा सिँचाइ विभागका तत्कालीन महानिर्देशकविरुद्ध मुद्दा दायर सोमबार, असार ४, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कतार र यूएईबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना सोमबार, असार ४, २०८० कतार र संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्नो कूटनीतिक प्रतिनिधित्व पुनःस्थापित गर्ने घोषणा गरेका छन् ।









