News Griha :: न्यूजगृह
दोलखा पहिरोमा घाइते भएका दुई जनालाई काठमाडौं ल्याइयो 
दोलखा पहिरोमा घाइते भएका दुई जनालाई काठमाडौं ल्याइयो  घाइते ४० वर्षीय यज्ञबहादुर थामी र उनकी ३९ वर्षीय श्रीमती धनमाया थामीलाई उपचारका लागि शुक्रबार दिउँसो काठमाडौं ल्याइएको हो ।
नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण छ : मन्त्री शर्मा 
नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण छ : मन्त्री शर्मा  मन्त्री शर्माले आजको विद्यार्थी भोलि देशको नेतृत्व भएको भन्दै नेपालको शिक्षा प्रणालीले विद्यार्थीहरूलाई शिक्षाको साथै व्यवहारिक, देशप्रति प्रतिबद्ध र कर्तव्यबोध बनाउन आवश्यक भएको बताइन् ।
जो वैदेशिक रोजगारी त्यागेर फूल खेतीमा लागे...
जो वैदेशिक रोजगारी त्यागेर फूल खेतीमा लागे... दुई बिघा जग्गा भाडामा लिएर फूल खेती गरेका उनले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बीउ ल्याएका  छन् । 
सर्वोच्चमा धेरै चुनौती छ, अन्याय भए धेरै पोल्छ : न्यायाधीश भट्टराई 
सर्वोच्चमा धेरै चुनौती छ, अन्याय भए धेरै पोल्छ : न्यायाधीश भट्टराई  न्यायाधीश भट्टराईले आफूहरूले १० वर्षमा धेरै मुद्दा फछर्यौट गरेको बताए । परेको मुद्दाभन्दा करिब १९ सय बढी मुद्दा छिनेको उनको भनाइ थियो ।
नुहाउन गएका पुरुष कालीगण्डकीमा बेपत्ता
नुहाउन गएका पुरुष कालीगण्डकीमा बेपत्ता जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणका अनुसार बेपत्ता भुसालको खोजी भइरहेको छ । 
यी हुन् दोलखा पहिरोमा बेपत्ता हुनेहरू, १५ महिने बालकको शव फेला
यी हुन् दोलखा पहिरोमा बेपत्ता हुनेहरू, १५ महिने बालकको शव फेला बेपत्ताको खोजीका लागि घटनास्थलमा हेलिकोप्टर पठाइएको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।
सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना रिहा
सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना रिहा सुब्बा क्यान्सर पीडित हुन् । उनको घाँटीमा क्यान्सर देखिएको छ । उनले किमो थेरापी गरिरहेकी छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएको सामानभित्र विभागले साउन ३ गते सुन फेला पारेको थियो । सुन तस्करी प्रकरणमा अहिलेसम्म १७ जना पक्राउ परेका छन् ।   
सय केजी सुन तस्करी प्रकरणको बाँकी अनुसन्धान सीआईबीलाई दिने तयारी 
सय केजी सुन तस्करी प्रकरणको बाँकी अनुसन्धान सीआईबीलाई दिने तयारी  विपक्षीले उच्चस्तरीय छानविन समितिको माग गरिरहेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड भने सय केजी सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिने तयारीमा छन् । यसबारे प्रधानमन्त्री प्रचण्डले बिहीबार साँझ उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख किरण बज्रचार्यसँग छलफल गरेका छन् ।
सारा सम्पत्ति विद्यालयलाई दान गर्ने ‘पियारी आमा’
सारा सम्पत्ति विद्यालयलाई दान गर्ने ‘पियारी आमा’ पियारी आमाले आफूसँग भएको जग्गामात्रै होइन उनका श्रीमान् भारतीय सेनाबाट निवृत्त भएकाले आउने पेन्सनसमेत अरुलाई सहयोग गर्ने गरेकी छिन् । विशेषगरी विद्यालयलाई दान दिनमै उनको रुचि छ ।
४० हजार शिक्षकलाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव
४० हजार शिक्षकलाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव विद्यालय शिक्षासम्बन्धी विधेयकमा ४० हजार राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव गरिएको छ । मंगलबार (१६ साउन) बसेको मन्त्रिपरिषद् बैठकबाट पारित भएकाे विद्यालय शिक्षासम्बन्धी विधेयकमा साे प्रस्ताव गरिएकाे छ ।
सीटीईभीटीद्वारा प्रवेश परीक्षा स्थगित
सीटीईभीटीद्वारा प्रवेश परीक्षा स्थगित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा र डिप्लोमा/प्रमाणपत्र तहका भर्नाका लागि लिइने प्रवेश परीक्षा स्थगित गरेको छ ।
एसईई खारेजीको प्रस्ताव
एसईई खारेजीको प्रस्ताव विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्ने प्रस्ताव गरेको छ ।
Weather Update