News Griha :: न्यूजगृह
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध अबिरल वर्षाका कारण सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै सडक अवरुद्ध भएको हो । 
रास्वपा पार्टी विभाग र प्रदेश समिति प्रमुख हुन स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने
रास्वपा पार्टी विभाग र प्रदेश समिति प्रमुख हुन स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको छ ।
स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा अत्यधिक ‘कोलीफर्म’
स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा अत्यधिक ‘कोलीफर्म’ स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना संकलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ भेटिएको हो ।
देशका विभिन्न भू–भागमा शुक्रबार वर्षाको सम्भावना
देशका विभिन्न भू–भागमा शुक्रबार वर्षाको सम्भावना देशका विभिन्न भू–भागमा शुक्रबार मौसममा बदली र वर्षाको सम्भावना रहेको छ ।
विद्यालय कर्मचारीलाई अध्यक्ष तिवारीको अनुरोध— सामाजिक सञ्जालमा जे मन लाग्यो त्यही नलेख्नू, आधिकारिक कुरा जान्न जिल्ला अध्यक्षलाई सम्पर्क गर्नू
विद्यालय कर्मचारीलाई अध्यक्ष तिवारीको अनुरोध— सामाजिक सञ्जालमा जे मन लाग्यो त्यही नलेख्नू, आधिकारिक कुरा जान्न जिल्ला अध्यक्षलाई सम्पर्क गर्नू नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले सामाजिक सञ्जालमा जथाभावी नलेख्न अनुरोध गरेका छन् ।
प्रस्तावित संघीय शिक्षा ऐनमा विद्यालय कर्मचारीको उमेर हद
प्रस्तावित संघीय शिक्षा ऐनमा विद्यालय कर्मचारीको उमेर हद प्रस्तावित संघीय शिक्षा ऐनमा विद्यालय कर्मचारीको उमेर हदअनुसार रकम दिने व्यवस्था गरिएको छ । मंगलबार मन्त्रिपरिषद्बाट पारित भएर संसदमा टेबुल हुन लागेको शिक्षा विधेयकमा सो व्यवस्था गरिएको छ ।
प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ सिफारिस
प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ सिफारिस संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर श्रेष्ठलाई सिफारिस गरेको छ ।
सामाखुसी खोलामा बेपत्ता बालकको शव भेटियो
सामाखुसी खोलामा बेपत्ता बालकको शव भेटियो फुटसल खेल्न जाँदा सामाखुसी खोलामा खसेर बेपत्ता भएका बालकको दक्षिणकालीमा शव भेटिएको छ ।
दक्षिण पश्चिम पाकिस्तानमा गोली चल्दा चार जनाको मृत्यु
दक्षिण पश्चिम पाकिस्तानमा गोली चल्दा चार जनाको मृत्यु पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बुधबार राति दुई समूहबीच गोली हानाहान हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।
सरकारसँग ७ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित
सरकारसँग ७ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित सरकारसँग ७ बुँदे सम्झौतापछि सहकारी पीडितले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । बिहीबार सिंहदरबारमा भएको छलफलमा सरकारसँग सहमतिपछि २ महिनादेखि आन्दोलनरत सहकारी पीडितले आन्दोलन स्थगित गर्ने भएका हुन् ।
शिक्षा ऐनमार्फत विद्यालय कर्मचारीका माग सम्बोधनका लागि पहल गरिदिन सांसद नेम्वाङको ध्यानाकर्षण
शिक्षा ऐनमार्फत विद्यालय कर्मचारीका माग सम्बोधनका लागि पहल गरिदिन सांसद नेम्वाङको ध्यानाकर्षण नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको एक टोलीले नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई भेटेको छ ।
Weather Update