ब्राजिलका पूर्व राष्ट्रपतिले भने : अपराधी साङ्लो जस्तै मर्नु पर्छबिहीबार, साउन १८, २०८०

कीर्तिपुरको श्रीपञ्चमी गुठीको १२ औं वार्षिक साधारण सभा सम्पन्न बिहीबार, साउन १८, २०८० कीर्तिपुरको श्रीपञ्चमी गुठीले विभिन्न कार्यक्रम गरी १२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । समुदायभित्रको गुठी परम्परा बमोजिम सञ्चालित सामुदायिक संस्थालाई दर्ता गरी बाह्र वर्षदेखि वार्षिक रुपमा औपचारिक कार्यक्रम गर्दै आएको छ ।
हेर्दै जानुहोस् ठूला नेताको नाम आए सुन काण्ड सेलाएर जान्छ : शेखर कोइराला बिहीबार, साउन १८, २०८० नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचार हटाउने, सुशासन कायम गर्ने र दण्डहिनताको अन्त्य गरे नेपालको भविष्य उज्वल रहेको बताएका छन् ।

धम्की दिएर पैसा असुली गर्ने पाँच जना पक्राउ बिहीबार, साउन १८, २०८० काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सर्वसाधारण नागरिकलाई डर, धम्की दिएको आरोपमा जोरपाटीबाट पाँच जनालाई पक्राउ गरेको छ ।

रिहा भइन् कानुन व्यवसायी भगवती पाण्डे बिहीबार, साउन १८, २०८० बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेर म्याद थपका लागी बिहीबार अदालतमा उपस्थित गराएको थियो । अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि उनलाई ‘जिम्मा जमानी’मा थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसरका एसपी कुमोध ढुङ्गेलले बताए ।

ज्येष्ठ नागरिकको अनुभवः स्थानीय सरकार नै जनताको सरकार बिहीबार, साउन १८, २०८० गाउँमै आफूलाई आवश्यक पर्ने सेवा पाएपछि ८० वर्षीय सन्तबहादुर विक हर्षित छन् । बुढ्यौलीमा लौरो टेकेर हसिलो मुद्रामा आफ्ना साथीहरू, छिमेकीसँग मनका दुःख सुख पोख्दै अहिलेका परिवर्तनका कुराहरू साटासाट गर्छन् ।

छोरीलाई विष खुवाइ हत्या गरेको आरोपमा तीन वर्ष कैद बिहीबार, साउन १८, २०८० तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ ।

प्रस्तावित संघीय शिक्षा ऐनमा शिक्षकलाई निजामती कर्मचारी सरह सेवासुविधा, विद्यालय कर्मचारीलाई विशेष बिहीबार, साउन १८, २०८० प्रस्तावित संघीय शिक्षा ऐनमा शिक्षकलाई निजामती कर्मचारी सरहसेवा सुविधा दिने उल्लेख गरिएको छ । मंगलबार मन्त्रिपरिषद्बाट पारित भएर संसदमा पुगेको शिक्षा विधेयकमा शिक्षकलाई निजामती कर्मचारी सरहसेवा सुविधा दिने उल्लेख छ ।

‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’ उत्पादन लक्ष्य बिहीबार, साउन १८, २०८० काठमाडौं विश्वविद्यालय (केयू) ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इन्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ ।
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बिहीबार, साउन १८, २०८० राष्ट्रिय सभा बैठक आज बस्दैछ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेर १ मिनेमा बस्नेछ ।

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद् बैठक बस्दै बिहीबार, साउन १८, २०८० आज बस्ने बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने सम्भावना छ । उनी वरिष्ठतम् न्यायाधीशको रोलक्रममा अगाडि छन् ।

शिक्षा विधेयकप्रति महासंघले आपत्ति जनाउँदै भन्यो– शिक्षक-कर्मचारीमाथि धोका र षडयन्त्र भयो, कडा आन्दोलन हुन्छ बिहीबार, साउन १८, २०८० नेपाल शिक्षक महासंघले नेपाल सरकारले आवश्यक छलफल र सहकार्यविनै शिक्षा विधेयक (शिक्षा ऐन) अगाडि बढाउन लागेको भन्दै गम्भीर आपत्ति भएको जनाएको छ ।

शिक्षा विधेयकमा माग नसमेटिएको भन्दै शिक्षकहरू आन्दोलित बिहीबार, साउन १८, २०८० संघीय शिक्षा विधेयकमा विगतमा सरकारसँग भएका सहमति नसमेटिएको भन्दै राहत शिक्षकहरू आन्दोलित भएका छन् ।









