News Griha :: न्यूजगृह
संसदीय समितिले गर्‍यो प्रस्तावित तीन राजदूतको सुनुवाइ
संसदीय समितिले गर्‍यो प्रस्तावित तीन राजदूतको सुनुवाइ संसदीय सुनुवाइ समितिले तीन देशका राजदूतमा प्रस्तावित व्यक्तिहरूको सुनुवाइ गरेको छ ।
तनाव बढाउने कान नगर्न रुसी राष्ट्रपतिलाई टर्कीका समकक्षीको आग्रह
तनाव बढाउने कान नगर्न रुसी राष्ट्रपतिलाई टर्कीका समकक्षीको आग्रह टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई तनाव बढाउने  कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् ।
तामाङ समुदाय र प्रहरीबीच झडप [तस्बिरहरू]
तामाङ समुदाय र प्रहरीबीच झडप [तस्बिरहरू] पाण्डेलाई पक्राउ गरिसकिएको भन्दै प्रदर्शन नगर्न आग्रह गरे पनि आन्दोलनकारीले नमानेपछि पक्राउ गरिएको प्रहरीको दाबी छ । प्रर्दशनमा उत्रिएकामाथि प्रहरीले लाठी चार्ज र अश्रुग्यास हानेको थियो ।
पाथीभरामा पर्यटन सूचना केन्द्र स्थापना हुँदै
पाथीभरामा पर्यटन सूचना केन्द्र स्थापना हुँदै ताप्लेजुङको पाथीभरा क्षेत्रमा बहुउद्देश्यीय तथा पर्यटन सूचना केन्द्र भवन निर्माण हुने भएको छ । चालु आर्थिक वर्षका लागि सहरी विकास तथा भवन निर्माण विभागले बजेट विनियोजन गरेसँगै केन्द्र स्थापना हुने भएको हो ।
कोशीको सभामुखबाट राजीनामा दिएका गौतमले पाए अर्थ मन्त्रालय
कोशीको सभामुखबाट राजीनामा दिएका गौतमले पाए अर्थ मन्त्रालय उनीसँगै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादी पार्टीका कमलप्रसाद जवेगु र कांग्रेसबाट प्रदीप सुनुवारले शपथ ग्रहण गर्नेका भएका छन् ।
चीनको राजधानीमा १४० वर्षपछि भीषण वर्षा, १३ करोड नागरिक प्रभावित
चीनको राजधानीमा १४० वर्षपछि भीषण वर्षा, १३ करोड नागरिक प्रभावित चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा १४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् । 
हुने खानेको घरमा सोलार छ, गरिबको घर सधैँ अन्धकार छ
हुने खानेको घरमा सोलार छ, गरिबको घर सधैँ अन्धकार छ भित्रीगाम रोल्पाको सबैभन्दा दुर्गम वडा हो । जिल्ला सदरमुकाम लिवाङबाट २८ कोश टाढा रहेको उक्त वडामा सुनछहरी गाउँपालिको केन्द्र पोवाङबाट समेत एक दिनको पैदलयात्रा गर्नु पर्छ । 
लम्पी स्किनलाई महामारी घोषणा गर्न एमालेको माग, माइतीघरमा प्रर्दशन 
लम्पी स्किनलाई महामारी घोषणा गर्न एमालेको माग, माइतीघरमा प्रर्दशन  हाम्रो देशमा लम्पी स्किनका कारण एक अर्बको क्षति भइसक्यो, पशु धन पशु वस्तु मरेको कारणले ७६ जिल्लामा फैलिसक्यो, ४९ हजार पशु मरिसके, ११ लाख पशुहरु संक्रमित भइसके
नयाँ संसद भवनको निर्माण प्रगतिप्रति सभामुखले जनाए असन्तुष्टि
नयाँ संसद भवनको निर्माण प्रगतिप्रति सभामुखले जनाए असन्तुष्टि सभामुख देवराज घिमिरेले निर्माणाधिन संसद भवन निर्माणलाई थप तीव्रता दिनु पर्ने बताएका छन् । निर्माणाधिन संसदको भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिने क्रममा उनले भवन निर्माणको प्रगतिप्रति असन्तुष्टि जनाएका हुन् ।
Weather Update