
दोलखा अपडेट : दुई जनाको शव भेटियो, दुई अझै बेपत्ता शुक्रबार, साउन १९, २०८० गए राति गौरीशंकर गाउँपालिका–८ सल्लेमा गएको पहिरोले वडा नं ७ को टोपाटारको बस्ती पुरेको थियो । पहिरोका कारण केही घर पुरिएका छन भने ३२ भन्दा बढी घर जोखिममा परेका छन् ।

लेखा अधिकृत ढकालविरुद्ध मुद्दा दायर, दुई लाख रुपैयाँ घुस लिएको आरोप शुक्रबार, साउन १९, २०८० अनुसन्धानको क्रममा ढकालले विद्युतीय उपकरण एवं सोलारको जडान तथा मर्मत कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टि भएको हो ।

झापामा कारगारभित्र कैदीबीच झडप हुँदा आगलागी शुक्रबार, साउन १९, २०८० झडपकै क्रममा कारागारभित्र आगलागी भएको प्रहरीले जनाएको हो । आगो नियन्त्रणमा लिनका लागि दकमलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली खटिएको छ ।
नेपाल अक्सिजन ग्यास उत्पादक संघको अध्यक्षमा गौरव शारदा पुनः चयन शुक्रबार, साउन १९, २०८० देशभर सञ्चालनमा रहेका २८ वटा अक्सिजन उद्योगहरूको भविष्य धरापमा पारेर लिक्विड अक्सिजन आयातले निरन्तरता पाए अक्सिजनमा नेपाल भारतमा निर्भर हुनु पर्ने बाध्यात्मक अवस्था आउन सक्ने उनको भनाइ थियो ।

चार जनाको शव फेला, अनुसन्धान गर्दै प्रहरी शुक्रबार, साउन १९, २०८० पाँचथरको फिदिम नगरपालिका-२ पल्लोटार डेरा गरी बस्ने ३५ वर्षीया सीता लिङ्देन आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

अवरुद्ध सालझण्डी–ढोरपाटन सडक एक दिनपछि सञ्चालन शुक्रबार, साउन १९, २०८० आज बिहानैदेखि डोजर लगाएर सडक खुलाउने प्रयास गरिएको भन्दै दिउँसोदेखि नियमित सञ्चालन भइरहेको उपप्रमुख कायतले जानकारी दिए ।

नेकपा एसका केन्द्रीय कमिटी सदस्य सुवास कर्माचार्य पार्टीबाट निष्कासित शुक्रबार, साउन १९, २०८०

बारामा शतप्रतिशत रोपाइँ हुन साउन मसान्तसम्म लाग्ने शुक्रबार, साउन १९, २०८० भूमिगत सिँचाइ, गण्डक नहर, दमकल र पैनीको पानीले यही साउन मसान्तसम्म शतप्रतिशत धान रोपाइँ हुने देखिएको र हालसम्म करिब ८० प्रतिशत धान रोपाइँ भइसकेको उनले बताए ।
ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास शुक्रबार, साउन १९, २०८० काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेसँगै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताए ।

कर्मचारी अभाव हुँदा कार्यालय सहयोगीलाई राजस्वको जिम्मा शुक्रबार, साउन १९, २०८० दरबन्दीअनुसारका कर्मचारको अभाव र करारका कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्नु पर्दा समस्या हुने गरेको कार्यालयका निमित्त प्रमुख कुशल सुवेदीले बताए ।
1691136439.jpg)
संसदमा विचाराधीन विधेयकका त्रुटिपूर्ण प्रावधानहरु सच्याउ : द्वन्द्व पीडित शुक्रबार, साउन १९, २०८० आम द्वन्द्व पीडित र मानव अधिकार समुदायले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकमा रहेका त्रुटिपूर्ण प्रावधान तत्काल सच्याउन माग गरेको छ ।

युक्रेनले 'ब्ल्याक सी बेस'मा आक्रमणको प्रयास गरेको रुसको दाबी शुक्रबार, साउन १९, २०८० रुसी रक्षा मन्त्रालयले मानवरहित युक्रेनी डुंगाले कृष्ण सागर (ब्ल्याक सी) बन्दरगाह नोभोरोसियस्कमा रहेको रुसी नौसैनिक अखडामा आक्रमण गर्ने प्रयास गरेको दाबी गरेको छ ।









