News Griha :: न्यूजगृह
लागू औषध तस्करीमा दोषी कोरियाली नागरिकलाई मृत्युदण्ड
लागू औषध तस्करीमा दोषी कोरियाली नागरिकलाई मृत्युदण्ड चिनियाँ भूमिमा अपराध गर्ने जुनसुकै देशका नागरिकमाथि चिनियाँ कानूनअनुसार समान रूपमा कारबाही हुने उक्त मन्त्रालयले स्पष्ट गरेको छ । 
तस्करी र भ्रष्टाचार प्रकरणमा सरकारले जनताको विश्वास जित्न सकेन : गुरु घिमिरे
तस्करी र भ्रष्टाचार प्रकरणमा सरकारले जनताको विश्वास जित्न सकेन : गुरु घिमिरे देशको स्वास्थ्य क्षेत्रमा राजनीतिक नेतृत्वले ध्यान दिनु पर्ने बताउँदै स्वास्थ्य मन्त्रीले जनतालाई सकारात्मक प्रभाव पर्ने काम गर्न सक्नु पर्ने बताए 
कोटेसनबाट लुटेर खानेहरूको स्वास्थ्य क्षेत्रमा राज छ : अध्यक्ष बस्नेत 
कोटेसनबाट लुटेर खानेहरूको स्वास्थ्य क्षेत्रमा राज छ : अध्यक्ष बस्नेत  शनिबार स्वास्थ्य क्षेत्रमा भइरहेको भ्रष्टाचारबारे जानकारी दिन तथा सरोकारवालासँग स्वास्थ्य संवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले कोटेसनबाट लुटेर खानेहरूको स्वास्थ्य क्षेत्रमा राज रहेको बताए ।
सुख्खा पहिरो खसेसँगै मुग्लिन सडक अवरुद्ध
सुख्खा पहिरो खसेसँगै मुग्लिन सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुख्खा पहिरोका कारण दुवैतर्फ बाटो बन्द भएको हो । अहिले प्रहरी र सडक कर्मचारीको टोलीले पहिरो हटाउने प्रयास गरिरहेको छ ।
इक्वेडरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु
इक्वेडरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु विज्ञप्तिमा जनाइएअनुसार सो दुर्घटनाको खबर प्राप्त गरेपछि क्विटो फायर डिपार्टमेन्ट र राष्ट्रिय प्रहरिको विशेष एकाइ घटनास्थलमा पठाइएको थियो । 
दैनिक ज्याला चार सय मात्रै भएपछि वृद्धि गर्न माग
दैनिक ज्याला चार सय मात्रै भएपछि वृद्धि गर्न माग दिनानुदिन महँगी बढिरहेको हुँदा सोही आधारमा २० प्रतिशत ज्याला वृद्धि हुनु पर्ने र हरियो पत्ती टिपाइमा ठेक्काभन्दा बढी पत्तीको डबलीको दर वृद्धि गर्नु पर्ने श्रमिकको माग छ । 
उत्तराखण्ड पहिरो अपडेटः तीन नेपालीको पहिचान खुल्यो
उत्तराखण्ड पहिरो अपडेटः तीन नेपालीको पहिचान खुल्यो उक्त क्षेत्रमा लामो समयदेखि नेपाली नागरिक परिवारका अन्य सदस्यसहित काम गर्दै आएका छन् । सो स्थानमा नेपाली नागरिकले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको बताइएको छ ।
भारतको गौरीकुण्डमा बेपत्ता नेपालीको खोजी गर्न कांग्रेसको माग
भारतको गौरीकुण्डमा बेपत्ता नेपालीको खोजी गर्न कांग्रेसको माग कांग्रेसले बेपत्ता नेपाली नागरिकको हरतरहले खोजी गर्न, उद्धार गरिएकाहरूको स्वास्थ्योपचारको व्यवस्था मिलाउन र तत्पश्चात स्वदेश फिर्ता ल्याउनका लागि भारत सरकारसँग अविलम्व पहल गर्न सरकारसँग माग गरेको छ ।
भ्रष्टाचारको आरोपमा पाकिस्तानी पूर्व प्रधानमन्त्री खान पक्राउ
भ्रष्टाचारको आरोपमा पाकिस्तानी पूर्व प्रधानमन्त्री खान पक्राउ खान सन् २०१८ मा निर्वाचित भई प्रधानमन्त्री बनेका थिए । गत वर्ष उनले विश्वासको मत प्राप्त गर्न नसक्दा प्रधानमन्त्री पद गुमाएका हुन् ।
अब काठमाडौंमा चल्ने बसमा विशाल नेपालको नक्सा 
अब काठमाडौंमा चल्ने बसमा विशाल नेपालको नक्सा  उनले टिष्टादेखि काँगडासम्मको भूमि नेपालको हो । त्यसलाई फिर्ता ल्याउनका लागि त्यहीका नागरिक सचेत हुनु पर्छ भन्ने मान्यताका साथ आफूहरूले अभियान चलाएको दाबी गरे । 
युक्रेनी ड्रोनद्वारा रुसी तेल ट्यांकरमा आक्रमण
युक्रेनी ड्रोनद्वारा रुसी तेल ट्यांकरमा आक्रमण मुख्य भूमि रुसलाई क्रिमियासँग जोड्ने १९ किलोमिटर लामो क्रिमियन ब्रिज आक्रमणको खतराका कारण अस्थायी रूपमा बन्द भए पनि फेरि खोलिएको छ ।
नेकपा एसको स्थायी कमिटी बैठक सुरु 
नेकपा एसको स्थायी कमिटी बैठक सुरु  तयारी नपुगेको भन्दै सारिएको बैठक आजदेखि सुरु भएको हो । यसअघि १६ र १७ गतेका लागि स्थायी कमिटी बोलाइएको थियो ।
Weather Update