सरकारसँग वार्तापछि के गर्दैछ विद्यालय कर्मचारी परिषद् ? आइतबार, साउन २१, २०८०

एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी र नौ शिक्षकलाई नगदसहित सम्मान आइतबार, साउन २१, २०८० काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण छात्रछात्रालाई जनही एक लाख रुपैयाँद्वारा सम्मान गरेको छ ।

शैक्षिक सामग्री निर्माण गर्न शिक्षकलाई तालिम आइतबार, साउन २१, २०८० बाग्मती गाउँपालिका वडा १ देखि ५ सम्मका विद्यालयका शिक्षकलाई शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी आधारभूत तालिम प्रदान गर्न सुरु भएको छ ।

कस्तो रहला आज मौसम ? आइतबार, साउन २१, २०८० जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।
शिक्षा ऐन द्रुत गतिमा आइतबार, साउन २१, २०८० ऐन निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको बताउँदै उनले २०२८ सालमा बनेको शिक्षा ऐनले अबको विद्यालय शिक्षालाई अघि बढाउन नसकिने स्पष्ट गरिन् ।

काठमाडौंको विष्णुमतीमा बाढी आइतबार, साउन २१, २०८० गएरातिदेखि काठमाडौंका केही भू–भागमा भारी वर्षा भएको छ ।

प्रधानमन्त्री प्रचण्डद्वारा उत्तराखण्डमा बेपत्ता नेपाली नागरिकको खोजीका लागि कूटनीतिक पहल शनिबार, साउन २०, २०८० प्रचण्डले लेखेका छन् ‘गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको गौरीकुण्डमा पहिरोमा परी १३ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएको खबरले मर्माहत भएको छु । यस दुखद घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । बेपत्ता नागरिकहरूको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको जानकारी गराउँछु ।’

बालेनले पीएचडी गर्दै, काठमाडौं विश्वविद्यालयले दियो फेलोसिप शनिबार, साउन २०, २०८० उनले पर्यटन र अर्थतन्त्र प्रवर्द्धन गर्न नेवा: सम्पदा संरचनाको संरक्षण विषयमा पीएचडी गर्न लागेका हुन् । उनले पठाएको प्रस्तावको समीक्षा गरेर काठमाडौं विश्वविद्यालयले फेलोसिप दिएको हो।
1691243584.jpg)
स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणमा सरकारको प्राथमिकता शनिबार, साउन २०, २०८० भक्तपुर चाँगुनारायण नगरपालिका–१ मा प्रस्तावित वीर अस्पताल निर्माणस्थलको अवलोकन तथा अन्तरक्रियामा उनले अस्पताल पूर्वाधार निर्माणका लागि गर्न पर्ने जग्गाको सीमाङ्कन, तारबार, संरक्षण, पहुँच मार्गलगायतका कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

प्रेस स्वतन्त्रतालाई असर पार्ने कानुन बन्दैन : मन्त्री गुरुङ शनिबार, साउन २०, २०८० शनिबार काठमाडौंमा आयोजना एक कार्यक्रममा उनले आफू प्रजातन्त्रवादी भएकाले पनि मिडियालाई नियन्त्रण गर्ने विधेयक र कानुन बन्छ भन्ने सोच्न पनि नसक्ने बताए । गुरुङले भने, 'मिडियाभन्दा पनि ‘सोसल मिडिया’ मा देखिएको अराजकतालाई नियन्त्रण गर्ने विषयमा छलफल भएको हो । यद्यपि मिडियालाई नियन्त्रण गर्ने छलफल भएको मलाई जानकारी छैन ।'

मकवानपुरमा उद्योगको अनुगमन शनिबार, साउन २०, २०८० अनुगमन समितिले जिल्लाका विभिन्न उद्योगमा अनुगमन गरेको छ । यस क्रममा तोकिएको मापदण्डअनुसार खाद्य सामग्री उत्पादन नगर्ने एक बेकरी उद्योगमा सिलबन्दी गरिएको छ । यसका साथै तीन व्यावसायिक फार्मलाई जरिवानासहित कारबाही गरिएको छ ।
1691239424.jpg)
राजेन्द्र लिङ्देनको दाबी—अहिलेको राजनीतिक प्रणालीले देशलाई दुर्घटनामा लैजान्छ शनिबार, साउन २०, २०८० लिङ्देनले भने, ‘काम नगरी राप्रपाको नेता हुन पाँईदैन् । सुविधा र छुट छ्रैन् । किन भने नेपालको राजनीतिमा दुई वटा कित्ताहरु छ एउटा गणतन्त्र यही धर्म निरपेक्षता संघियता र त्यसले अभिलम्बन गरेको बाटो ठिक छ र अहिले जे भईराखेको छ त्यसैबाट देशलाई अगाडि लैजानुपर्छ भन्ने एउटा कित्ता छ। त्यो बाटोले...

संघर्षबिना अधिकार प्राप्ति सम्भव छैन : मन्त्री मोदी शनिबार, साउन २०, २०८० मन्त्री मोदीले देशभित्रका आदिवासी जनजातिबीच एकताको खाँचो रहेकोसमेत बताए । पूर्वदेखि पश्चिमसम्मका सबै जनजातिहरू एक भएर अगाडि बढ्दा मात्रै लक्ष्यमा पुग्न सम्भव हुने उनको भनाइ थियो ।









