News Griha :: न्यूजगृह
नागढुंगा–नौविसे सुरुङको ‘रेस्क्यू टनेल’ सोमबार ‘ब्रेक थ्रु’ हुने
नागढुंगा–नौविसे सुरुङको ‘रेस्क्यू टनेल’ सोमबार ‘ब्रेक थ्रु’ हुने नागढुंगा–नौविसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को सोमबार ‘ब्रेक थ्रु’ हुने भएको छ ।
विवादास्पद छविका माओवादी नेता ल्हारक्याललाई लुम्बिनी विकास कोषको जिम्मा 
विवादास्पद छविका माओवादी नेता ल्हारक्याललाई लुम्बिनी विकास कोषको जिम्मा  लामा वैदेशिक रोजगार, हतियार, अकुत सम्पत्ति आर्जन, दोहोरो नागरिकता, राहदानीलगायतका अभियोगमा पक्राउ पर्दै छुट्दै आएका छन् ।
यस्ता छन् माओवादी केन्द्रीय समिति बैठकका निर्णयहरू
यस्ता छन् माओवादी केन्द्रीय समिति बैठकका निर्णयहरू नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ । काठमाडौंमा पाँच दिनसम्म चलेको बैठकले २५ वटा समसामयिक प्रस्ताव पारित गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
मन्त्रिपरिषद्का सदस्यमाथि अनुसन्धान गर्न सर्वोच्चको आदेश 
मन्त्रिपरिषद्का सदस्यमाथि अनुसन्धान गर्न सर्वोच्चको आदेश  न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले आइतबार सो प्रकरणमा मन्त्रिपरिषदबाट भएका निर्णयमा समेत संलग्नलाई अनुसन्धान गर्न आदेश दिएको हो । तत्कालीन सरकारको नेतृत्वमा २०६६/६७ सालमा माधव नेपाल र २०६९ सालमा डा.बाबुराम भट्टराई थिए ।
सेवा सुविधाबारे स्पष्ट नहुँदा शिक्षा विधेयकको विरोध गरेका हौं : विद्यालय कर्मचारी परिषद्
सेवा सुविधाबारे स्पष्ट नहुँदा शिक्षा विधेयकको विरोध गरेका हौं : विद्यालय कर्मचारी परिषद् नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले संसदमा टेबुल हुन लागेको संघीय शिक्षा ऐनको विधेयकमा स्पष्टसँग सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सेवासुविधा उल्लेख नहुँदा सो विधेयकको विरोध गरेको जनाएका छन्  ।
संसदमा टेबुल नहुँदै शिक्षा विधेयकको चौतर्फी विरोध
संसदमा टेबुल नहुँदै शिक्षा विधेयकको चौतर्फी विरोध सरकारले संघीय संसदमा टेबुल गर्न लागेको शिक्षा विधेयक (शिक्षा ऐन) का केही प्रावधानप्रति गाउँपालिका राष्ट्रिय महासंघले असहमति जनाएको छ ।
शिक्षा ऐन : राहत शिक्षक सडकमा आउने 
शिक्षा ऐन : राहत शिक्षक सडकमा आउने  सरकारले संघीय संसदमा टेबुल गर्न लागेको शिक्षा विधेयकले राहतका शिक्षकलाई सम्बोधन नगरेको भन्दै उनीहरूले सडक आन्दोलन गर्न लागेका छन् ।
सर्वोच्चको नेतृत्व वरिष्ठतम् न्यायाधीश श्रेष्ठको जिम्मामा
सर्वोच्चको नेतृत्व वरिष्ठतम् न्यायाधीश श्रेष्ठको जिम्मामा संवैधानिक परिषद्को बैठकले नेपालको ३१ औँ प्रधानन्यायाधीशमा नियुक्तिका लागि श्रेष्ठलाई नै सिफारिस भइसकेको छ ।
बैठकपछि पार्टी भावनात्मक रुपमा एक भएको प्रचण्डको दाबी 
बैठकपछि पार्टी भावनात्मक रुपमा एक भएको प्रचण्डको दाबी  पाँच दिनसम्म चलेको बैठक समापन गर्दै अध्यक्ष प्रचण्डले आफूहरू एक ढिक्का भएको र पार्टी नयाँ ढंगले अघि बढ्ने बताएका हुन् ।
सांसद लामाको गुनासो : हामीले बोलेका कुरा सुनुवाइ हुँदैन 
सांसद लामाको गुनासो : हामीले बोलेका कुरा सुनुवाइ हुँदैन  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद बिना लामाले सांसदहरूले बोलेका कुरा सुनुवाइ नभएको गुनासो गरेकी छन् ।
लिफ्टमार्फत घरमै पानी आएपछि स्थानीय दंग
लिफ्टमार्फत घरमै पानी आएपछि स्थानीय दंग हिउँदमा मूल सुकेर पानी आउन छोडेपछि नेवाको सहयोगमा खानेपानीको समस्या समाधान भएको उनको भनाइ थियो ।
मानव अधिकार उल्लंघनमा संलग्नलाई आममाफी दिन सकिँदैन : रमेश लेखक
मानव अधिकार उल्लंघनमा संलग्नलाई आममाफी दिन सकिँदैन : रमेश लेखक आइतबार काठमाडौंमा संसदमा प्रस्तुत ‘केही नेपाल ऐन संशोधन विधेयक’हरूका सम्बन्धमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै उनले सो विधेयक परिमार्जन गरेर अघि
Weather Update