News Griha :: न्यूजगृह
‘प्रोक्युरमेन्ट क्लिनिक’ सञ्चालन गरिने : सचिव रेग्मी
‘प्रोक्युरमेन्ट क्लिनिक’ सञ्चालन गरिने : सचिव रेग्मी सार्वजनिक खरिद प्रक्रिया आफैमा प्राविधिक विषय भएको र यसका कानुन जटिल प्रकृतिका भएकाले सरल निर्देशिका तयार गरी यो जटिलतालाई सरल बनाउने दिशामा कार्यालयले गृहकार्य गरिरहेको छ । 
साउनको चौथो सोमबारः पशुपतिनाथसहित देशका शिवालयमा भक्तजनको लाम
साउनको चौथो सोमबारः पशुपतिनाथसहित देशका शिवालयमा भक्तजनको लाम पशुपतिनाथ मन्दिरमा रातो र हरियो पहिरनमा सजिएका सोमबारका बर्तालु महिला भक्तजनको बढी भीडभाड देखिन्छ । 
जाजरकोट र अछाममा नयाँ सीडीओ 
जाजरकोट र अछाममा नयाँ सीडीओ  जाजरकोटमा उपसचिव सुरेश सुनार र अछाममा उपसचिव शरदकुमार पोखरेललाई खटाइएको छ । जाजरकोटमा सीडीओ पद रिक्त थियो । अछामका सीडीओ शिवराम न्यौपानेले भने स्वास्थ्य समस्याका कारण मन्त्रालयमा सरुवा मागेका थिए ।
काम सुरु नहुँदै ठेक्काको सम्झौता म्याद सकियो
काम सुरु नहुँदै ठेक्काको सम्झौता म्याद सकियो पुल निर्माणका लागि कालिका प्यासिफिक जेभीले ठेक्का सम्झौता गरेको थियो । उक्त जेभीले पुल निर्माण हुने स्थानमा केही मेसिन, औजार र रड झारेको भए पनि काम अघि बढाएको छैन ।
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 
ललिता निवास : विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक राज्यमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी
ललिता निवास : विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक राज्यमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एकजना राज्यमन्त्री विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरेको हो । 
अनुशासनको परिधिभित्र बाँध्न विद्यार्थीलाई शिक्षककाे नमस्कार
अनुशासनको परिधिभित्र बाँध्न विद्यार्थीलाई शिक्षककाे नमस्कार तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयका शिक्षकले प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्दै स्वागत गर्न सुरुआत गरेका छन्  । 
गुडिरहेको जीपमाथि पहिरो खस्यो, तीन घाइते
गुडिरहेको जीपमाथि पहिरो खस्यो, तीन घाइते सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीन जना घाइते भएका छन् ।  
सहमति कार्यान्वयन गराउन दैनिक मन्त्रालय धाउँछन् कर्मचारी
सहमति कार्यान्वयन गराउन दैनिक मन्त्रालय धाउँछन् कर्मचारी आफूहरूलाई दरबन्दीमा कायम गराउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको सहमति छिटो कार्यान्वयनका लागि विद्यालय कर्मचारी परिषद्का पदाधिकारी दैनिकजसो सिंहदरबारस्थित अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयमा धाउन थालेका छन् ।
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ? जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेको बताएकाे छ ।
देशका विभिन्न भागमा भारी वर्षा
देशका विभिन्न भागमा भारी वर्षा देशका विभिन्न भागमा गएराति भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाले नवलपरासीको परासी, रूपन्देहीको तिलोत्तमा, कास्कीको ज्यामिरेबारी, सिकलेश, लुम्ले र आसपास भारी वर्षा भएको जनाएकाे छ ।
Weather Update