News Griha :: न्यूजगृह
काठमाडौंसहित यी स्थानमा भारी वर्षा 
काठमाडौंसहित यी स्थानमा भारी वर्षा  देशका विभिन्न स्थानमा भारी वर्षा जारी छ । मंगलबार काठमाडौं उपत्यकालागयत देशका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ । 
ललिता निवास प्रकरणको अनुसन्धानलाई तीव्रता दिँदै प्रहरी
ललिता निवास प्रकरणको अनुसन्धानलाई तीव्रता दिँदै प्रहरी ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीले गहनरुपमा अनुसन्धान अघि बढाएको छ ।
सुन तस्करी प्रकरण : पक्राउ परेकालाई ७ दिन हिरासतमा राख्न अदालतबाट अनुमति
सुन तस्करी प्रकरण : पक्राउ परेकालाई ७ दिन हिरासतमा राख्न अदालतबाट अनुमति काठमाडौं जिल्ला अदालतले सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकालाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
ल्हारक्याल लामा नियुक्तिमा कांग्रेसले स्वामित्व लिँदैन : महामन्त्री शर्मा
ल्हारक्याल लामा नियुक्तिमा कांग्रेसले स्वामित्व लिँदैन : महामन्त्री शर्मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयको स्वामित्व नेपाली कांग्रेसले नलिने स्पष्ट पारेका छन् ।
संसद् खुलाउन सभामुख घिमिरेको प्रयास असफल, सत्ता र प्रतिपक्षले अडान छोडेनन् 
संसद् खुलाउन सभामुख घिमिरेको प्रयास असफल, सत्ता र प्रतिपक्षले अडान छोडेनन्  संसद् सुचारु गराउन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रयास असफल भएको छ । सय किलो सुन तस्करी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षले आआफ्नो अडान नछोडेपछि सभामुखको प्रयास असफल बनेको हो ।
व्यापारिक कम्प्लेक्सलाई ग्राहकसँग पार्किङ शुल्क उठाउन बाटो खुला
व्यापारिक कम्प्लेक्सलाई ग्राहकसँग पार्किङ शुल्क उठाउन बाटो खुला उच्च अदालत पाटनले काठमाडौंका व्यापारिक कम्प्लेक्सलाई ग्राहकसँग पार्किङ शुल्क उठाउन बाटो खोलिदिएको छ ।
रास्वपाका चार सांसदसँग जरिवाना नलिन अदालतको आदेश
रास्वपाका चार सांसदसँग जरिवाना नलिन अदालतको आदेश उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार जना सांसदलाई जरिवाना नगर्न निर्वाचन आयोगलाई आदेश दिएको छ ।
नागढुंगा—सिस्नेखोला सुरुङ 'ब्रेक थ्रू' 
नागढुंगा—सिस्नेखोला सुरुङ 'ब्रेक थ्रू'  नागढुंगा—सिस्नेखोला सुरुङमार्गको आकस्मिक सुरुङ (रेस्क्यु टनेल) छिचोलिएको छ । निर्माण थालिएको तीन वर्ष सात महिनामा आपत्कालीन सुरुङको आज ‘ब्रेक थ्रू’ गरिएको हो । नागढुंगा सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत किकुता युताकासहित उच्च अधिकारीको उपस्थितिमा ब्रेक थ्रू गरिएको हो ।
राहुल गान्धीको सांसद पद पुनर्बहाली
राहुल गान्धीको सांसद पद पुनर्बहाली भारतीय कंग्रेस आईका नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली भएको छ ।
यी स्थानीय तहलाई कारबाही सिफारिस
यी स्थानीय तहलाई कारबाही सिफारिस राष्ट्रिय किताबखानाले कर्णाली प्रदेशका सात जिल्लाका २७ वटा स्थानीय तहलाई कारबाही गर्न सिफारिस गरेको छ ।
राष्ट्रपति पौडेलद्वारा राष्ट्रसंघको स्थायी नियोगको राजदूतमा थापा नियुक्त 
राष्ट्रपति पौडेलद्वारा राष्ट्रसंघको स्थायी नियोगको राजदूतमा थापा नियुक्त  सोमबार राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २८२ को उपधार (१) बमोजिम थापामा लाई नोपलको राष्ट्रसंघीय स्थायी नियोगको राजदूत/स्थायी प्रतिनिधिमा नियुक्त गरिएको हो । 
सरकारले मलाई योग्य ठानेर लुम्बिनी विकास कोषको जिम्मेवारी दियो : ल्हारकाल लामा  
सरकारले मलाई योग्य ठानेर लुम्बिनी विकास कोषको जिम्मेवारी दियो : ल्हारकाल लामा   संविधान सभा सदस्य, व्यवस्थापिका संसदको सदस्य वा राजनीतिक दलको जिम्मेवार पदमा रहेका बेला अन्तर्राष्ट्रिय फोरमहरूमा आफूले देशको र बुद्ध जन्मस्थल लुम्बिनीको पक्षमा बोलेको उनको भनाइ छ ।
Weather Update