News Griha :: न्यूजगृह
सिरियामा दश जना सैनिकको हत्या
सिरियामा दश जना सैनिकको हत्या युद्ध अनुगमन गर्ने संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार आईएसले राज्य सरकारसँग सम्बन्धित स्थान र चौकी र सैन्य गाडीमा आगजनी गरेको छ ।
चाबहिलको तरकारी तथा फलफूल बजार डुबानमा
चाबहिलको तरकारी तथा फलफूल बजार डुबानमा बाढीका कारण बिहान बेच्न राखिएका कतिपय तरकारीमा क्षति पुगेको तरकारी व्यवसायीले जानकारी दिए ।
संघीय निजामती ऐन छिट्टै ‘क्याबिनेट’मा जान्छ : मन्त्री मोदी
संघीय निजामती ऐन छिट्टै ‘क्याबिनेट’मा जान्छ : मन्त्री मोदी प्रशासनिक सुधार कायम गर्न कर्मचारी दरबन्दीअनुसारको कार्यालयमा हाजिर हुनु पर्ने व्यवस्था गरिएको जनाउँदै उनले दुर्गममा सेवा गरेका कर्मचारीलाई सुगममा सरुवा गर्न लागिएको बताए । 
वर्षाले क्षतिग्रस्त सडक चाँडो चालु गराउन मन्त्रीको निर्देशन
वर्षाले क्षतिग्रस्त सडक चाँडो चालु गराउन मन्त्रीको निर्देशन अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल संकलन गर्न र पुनः निर्माण सुरु गर्न मातहतका निकायलाई उनले निर्देशन दिए । 
प्रधानमन्त्रीसँग युरोपेली संघका राजदूतले गरिन् भेट
प्रधानमन्त्रीसँग युरोपेली संघका राजदूतले गरिन् भेट प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
संसद बैठकको जारी गतिरोध अन्त्य गर्न शीर्ष तीन दलको बैठक जारी 
संसद बैठकको जारी गतिरोध अन्त्य गर्न शीर्ष तीन दलको बैठक जारी  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा संसदको अवरोध खुलाउने बारेमा छलफल केन्द्रीत रहेको एमाले सचेतक महेश बर्र्तौलाले जानकारी दिए ।
एमाले पार्टी कार्यालयमा पस्यो मनोहरा नदी
एमाले पार्टी कार्यालयमा पस्यो मनोहरा नदी ललितपुरको च्यासलस्थित मनोहरा नदी किनारमा रहेको एमाले पार्टी कार्यालय डुबानमा परेको पार्टी उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
बाढीले गोदावरी धामका मठ मन्दिरमा क्षति, ढुंगा र बालुवाले पुरिए संरचना 
बाढीले गोदावरी धामका मठ मन्दिरमा क्षति, ढुंगा र बालुवाले पुरिए संरचना  बाढीसँगै गोदावरी नदीमाथि धातु र काठ प्रयोग गरी झण्डै छ दशकअघि बनेको पुल छेउमा कटान गरेको छ । यो पुल जीर्ण बन्दै गएपछि केही वर्षअघि सोही ठाउँमा पक्की पुल निर्माण गरिएको थियो । 
भक्तपुरमा पहिरोले एक घर भत्कियो, हनुमन्ते खोलामा बढ्यो बाढी
भक्तपुरमा पहिरोले एक घर भत्कियो, हनुमन्ते खोलामा बढ्यो बाढी यस्तै, वर्षाले भक्तपुरका विभिन्न स्थानमा डुबान भएको छ । बाराहीस्थान, सिद्धी स्मृति अस्पताल लगायतका क्षेत्र डुबानमा परेको हो ।
मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालन
मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालन इच्छाकामना गाउँपालिका–६ कालीखोलालगायत स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
काठमाडौंको सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा
काठमाडौंको सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा गएरातिदेखि परेको वर्षाको कारण अनामनगरस्थित धोबीखोला र सामाखुसी आसपासको क्षेत्र डुबानमा परेको छ ।
यी स्थानमा भइरहेको छ भारी भर्षा
यी स्थानमा भइरहेको छ भारी भर्षा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सिन्धुलीको हरिहरपुर गढी क्षेत्रमा भारी वर्षा भइरहेको जनाएको छ । महाशाखाले देशका १८ केन्द्रमा भारी वर्षा मापन भएको जानकारी दिएको छ ।
Weather Update