News Griha :: न्यूजगृह
यी नदीको जलसतह खतरा तह नजिक
यी नदीको जलसतह खतरा तह नजिक जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले  कैलाली र कञ्चनपुरको खुटीया खोला मुडीभर केन्द्रमा जलसतह खतरा तह नजिक रहेको जनाएको छ ।
बाबुराम भन्छन्— गौर हत्याकाण्ड सुविचारित ढंगले मच्चाएको नृशंस हत्याकाण्ड थियो
बाबुराम भन्छन्— गौर हत्याकाण्ड सुविचारित ढंगले मच्चाएको नृशंस हत्याकाण्ड थियो नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गौर हत्याकाण्ड सुविचारित ढंगले मच्चाएको नृशंस हत्याकाण्ड रहेको टिप्पणी गरेका छन् । 
विद्यार्थीलाई जुकाको औषधि
विद्यार्थीलाई जुकाको औषधि हिमाली जिल्ला हुम्लाको दक्षिणी भेगमा रहेको ताजकोट गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जुकाको औषधि खुवाएको छ ।
नारायणी नदीले सतर्कता तह पार गर्‍यो
नारायणी नदीले सतर्कता तह पार गर्‍यो नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सिमाना हुँदै बग्ने नारायणी नदीले सतर्कता विन्दु पार गरेको छ । जल मापन केन्द्र देवघाटले जनाएअनुसार नदीले मंगलबार साँझ ७ बजे सतर्कता विन्दु पार गरेको हो ।
सहमति कार्यान्वयन गराउन अर्थ मन्त्रालय र सांसदहरूलाई दबाब दिँदै विद्यालय कर्मचारी परिषद्
सहमति कार्यान्वयन गराउन अर्थ मन्त्रालय र सांसदहरूलाई दबाब दिँदै विद्यालय कर्मचारी परिषद् नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले सरकारले विद्यालय कर्मचारीसँग गरेको सहमति कार्यान्वयन र शिक्षा विधेयकमा (शिक्षा ऐन) मा विद्यालय कर्मचारीका माग समावेश गराउन सरोकारवालाको ध्यानाकर्ष गराएको छ ।
[अपडेट] बाढीपहिरोमा परी दुईको मृत्यु, पाँच जना बेपत्ता
[अपडेट] बाढीपहिरोमा परी दुईको मृत्यु, पाँच जना बेपत्ता गए रातिदेखिको अविरल वर्षासँगै गएको बाढीपहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।
अदालतको आदेशले ललिता निवास प्रकरणको अनुसन्धानलाई थप सहज बनायो : गृहमन्त्री श्रेष्ठ
अदालतको आदेशले ललिता निवास प्रकरणको अनुसन्धानलाई थप सहज बनायो : गृहमन्त्री श्रेष्ठ  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको आदेशले ललिता निवास सार्वजनिक जग्गा प्रकरणमा थप अनुसन्धानको लागि आधार तयार गरेको बताएका छन् ।
महावीर पुनले विभूषण लिलामीमा राखेपछि गृहले काट्यो पत्र
महावीर पुनले विभूषण लिलामीमा राखेपछि गृहले काट्यो पत्र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक महावीर पुनले सरकारले दिएको विभूषण लिलामीमा राखेपछि गृह मन्त्रालयले सचेत गराउँदै उनको नाममा पत्र काटेको छ ।
गृहमन्त्री श्रेष्ठको प्रश्न— सरकारसँग विश्वास छैन भनेर समानान्तर मन्त्रिपरिषद् बनाउने ?
गृहमन्त्री श्रेष्ठको प्रश्न— सरकारसँग विश्वास छैन भनेर समानान्तर मन्त्रिपरिषद् बनाउने ? गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारसँग विश्वास लागेन भनेर समानान्तर मन्त्रिपरिषद् बनाऔं भन्न नमिल्ने बताएका छन् । 
गृहमन्त्रीको जवाफप्रति एमालेको असन्तुष्टि
गृहमन्त्रीको जवाफप्रति एमालेको असन्तुष्टि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सय किलाे सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफप्रति असन्तुष्टि जनाएको छ ।एमालेले गृहमन्त्रीले प्रतिपक्षको माग बमोजिम जवाफ नदिएकाे जनाएकाे छ । एमाले सचेतक महेश बर्तौलाले श्रेष्ठकाे जवाफप्रति असन्तुष्टि जनाउँदै उच्चस्तरीय छानबिन समितिको माग यथावत् रहेको जनाए ।
सत्ता र प्रतिपक्षको अवरोधपछि संसद् बैठक स्थगित, बुधबार बस्ने
सत्ता र प्रतिपक्षको अवरोधपछि संसद् बैठक स्थगित, बुधबार बस्ने प्रमुख प्रतिपक्ष नेकपा एमालेले सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिनको माग लिएर संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले संसद् बैठक भोलि बुधबार दिनको १ बजे बस्ने गरी स्थगित गरेका छन् ।
सत्ता र प्रतिपक्षका कारण संसद् हंगामा, गृहमन्त्रीको राजीनामा माग
सत्ता र प्रतिपक्षका कारण संसद् हंगामा, गृहमन्त्रीको राजीनामा माग सय किलो सुन तस्करी प्रकरणलाई लिएर नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको छ ।
Weather Update