News Griha :: न्यूजगृह
ललिता निवासबारे संसदमा गृहमन्त्रीले भने— तथ्य प्रमाणले जसलाई तान्छ,सबैलाई तान्नुहोस् भनेका छौँ
ललिता निवासबारे संसदमा गृहमन्त्रीले भने— तथ्य प्रमाणले जसलाई तान्छ,सबैलाई तान्नुहोस् भनेका छौँ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको पछिल्लो आदेशले ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थप आधार तयार पारेको जनाएका छन् ।
सुन तस्करी प्रकरणले देशको प्रतिष्ठा र छविमा साह्रै नकारात्मक असर पुर्‍याएको छ : गृहमन्त्री
सुन तस्करी प्रकरणले देशको प्रतिष्ठा र छविमा साह्रै नकारात्मक असर पुर्‍याएको छ : गृहमन्त्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सय किलो सुन तस्करी प्रकरणले देशको प्रतिष्ठा र छविमा साह्रै नकारात्मक असर पुर्‍याएको बताएका छन् ।
सुशासन सरकारको पहिलो सर्त हो : गृहमन्त्री श्रेष्ठ
सुशासन सरकारको पहिलो सर्त हो : गृहमन्त्री श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको पहिलो सर्त सुशासन भएको बताएका छन् ।
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको हो । बैठकमा विभिन्न विषयमा छलफल हुने भएको छ । 
भीमदत्त राजमार्गमा पहिरो, यात्रु अलपत्र  
भीमदत्त राजमार्गमा पहिरो, यात्रु अलपत्र   सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने महत्वपूर्ण भीमदत्त राजमार्ग अविरल वर्षाले गएको पहिरोको कारण अवरुद्ध भएको छ। राजमार्गका विभिन्न ठाउँमा खसेको पहिरोले यात्रु अलपत्र परेका छन् ।
टल्कने ढुङ्गा परीक्षण गर्न भूगर्भविद्को टोली गोरखामा
टल्कने ढुङ्गा परीक्षण गर्न भूगर्भविद्को टोली गोरखामा स्थानीय सहित विभिन्न सङ्घ संस्थाले बरामद गरेको उक्त टल्कने ढुङ्गा अन्यत्र नपठाउन अनुरोध गरेपछि ढुङ्गा परीक्षणका लागि भूगर्भविद सहितको टोली गोरखामै झिकाइएको हो । टल्कने ढुङ्गा परीक्षणका लागि जियोलोजिष्ट डा सुस्मिता भण्डारी र दुर्गा बोलाखे सोमबार गोरखा पुगेका हुन् ।
पोखराका शैक्षिक संस्था तीन दिन बन्द हुने
पोखराका शैक्षिक संस्था तीन दिन बन्द हुने आँखा पाक्ने रोगको सङ्क्रमणलाई रोक्न महानगरभित्रका सामुदायिक, संस्थागत, मन्टेश्वरी सम्पूर्ण शैक्षिक संस्था वर्षे/हिउँदे/स्थानीय बिदाबाट कट्टी हुने गरी साउन २४ गतेदेखि २६ गतेसम्म  बिदा दिने निर्णय गरिएको महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले जानकारी दिए ।
प्रस्तावित प्रधानन्यायाधीशका लागि ससदीय सुनुवाइ प्रकृया सुरू
प्रस्तावित प्रधानन्यायाधीशका लागि ससदीय सुनुवाइ प्रकृया सुरू समितिको आजको बैठकले उक्त पदमा उनलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र सूचना वा उजुरी दिन सूचना आह्वान गर्ने निर्णय गरेको छ ।
पहिले पानी नभएर रोपाइँ रोकियो, अहिले बाढी बस्तीमा पस्दा घरहरू डुबे
पहिले पानी नभएर रोपाइँ रोकियो, अहिले बाढी बस्तीमा पस्दा घरहरू डुबे स्थलगत निरीक्षण गर्दै पूर्वमन्त्री यादवले भेडाहा खोलामा ड्याम लगाइए मात्रै डुबानको समस्या समाधान हुने र त्यसका लागि स्थानीयले नै सहयोग गर्नु पर्ने बताए । 
शिक्षा विधेयकविरुद्ध निजी विद्यालयद्वारा आन्दोलनको घोषणा
शिक्षा विधेयकविरुद्ध निजी विद्यालयद्वारा आन्दोलनको घोषणा आफ्नो जिम्मेवारी बिर्सिएर एकलौटी रुपमा मस्यौदा निर्माण गर्नु तथा सोको विषयमा सरोकारवालासँग कुनै छलफल नगरी संसदमा प्रस्तुत गर्ने सरकारको व्यवहार अलोकतान्त्रिक भएको उनीहरूको ठहर छ ।
देशभर वर्षा भएसँगै सतर्क हुन महाखाशाको आग्रह
देशभर वर्षा भएसँगै सतर्क हुन महाखाशाको आग्रह यस्तै, महाशाखाले देशभरका पहाडी तथा तराईका जिल्लाहरू बहने नदीहरूमा जोखिम हुने भएकाले सतर्क रहन आग्रह गरेको छ । 
कान्छी श्रीमतीको हत्या गरी श्रीमान् बेपत्ता
कान्छी श्रीमतीको हत्या गरी श्रीमान् बेपत्ता पाँचथरको फिदिम नगरपालिका–४ जोरसाल घर भएका पूर्णबहादुर श्रीमतीसहित सूर्योदय नगरपालिकामा डेरा गरी बस्दै आएका थिए । घटनापछि श्रीमान् फरार रहेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 
Weather Update