अफगानिस्तानमा विषाक्त खाना खाँदा कम्तीमा दुई सय जना बिरामीसोमबार, साउन २२, २०८०

ललिता निवास प्रकरणमा संलग्न छैन, भ्रष्टाचार विरोधी अभियानमा मेरो समर्थन छ : पूर्वमन्त्री जोशी सोमबार, साउन २२, २०८० उनले समाचारमा आएजस्तो ०६९ असोज १८ गते ललिता निवासबारे मन्त्रिपरिषदमा निर्णय हुँदा आफू मन्त्री पदमा नभएको बताए ।

एक क्विन्टल सुन तस्करीमा उच्च स्तरीय छानविन समिति गठन भए संसद खुल्छ : सचेतक बर्तौला सोमबार, साउन २२, २०८० शीर्ष तीन दलको बैठक जारी रहदा पत्रकारसँग कुराकानी गर्दै सचेतक बर्तौलाले उच्च स्तरीय छानविन समिति बनाउने सहमति भए सदन अघि बढ्ने विश्वास व्यक्त गरे ।

जनताका समस्यामा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री थापा सोमबार, साउन २२, २०८० उनले मौसमको प्रारम्भसँगै कोशी प्रदेशमा हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्व तयारी गरेको जानकारी दिँदै सरकार विपद्मा परेकालाई आवश्यक राहत र सेवा प्रदान गर्न तयार रहेको कुरामा जोड दिए ।

दोषीमाथि कारबाही र घाइतेको उपचार गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता सोमबार, साउन २२, २०८० सोही दिन पक्राउ परेकी अधिवक्ता पाण्डे केही घण्टामा जिल्ला अदालत काठमाडौंको आदेशले रिहा भए पनि धर्नाकारीलाई प्रहरी हिरासतभित्र चरम यातना दिइएको तामाङ घेदुङ र मगर संघले जानकारी दिएको छ ।
पाकिस्तान रेल दुर्घटनामा मत्यु हुनेको संख्या ३० पुग्यो सोमबार, साउन २२, २०८० कराँचीबाट देशको उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्ततर्फ जाँदै गरेको रेल नहरको पुल पार गर्ने क्रममा १६ देखि १७ वटा डिब्बा रहेको हजारा एक्सप्रेस रेल लिकबाट तल खसेको थियो ।

उत्तराखण्ड पहिरोमा बेपत्ता खोज्न कुकुर परिचालन सोमबार, साउन २२, २०८० भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले ११ नेपाली अझै हराइरहेको जानकारी दिए ।

राष्ट्रिय सभा बैठक स्थगित, अर्को बैठक २४ गते बस्ने सोमबार, साउन २२, २०८० प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेपछि बैठक स्थागित भएको हो । राष्ट्रिय सभाको अर्को बैठक साउन २४ गतेका लागि बोलाइएको छ ।

मुग्लिन-मलेखु सडक विस्तारको काम सुरु सोमबार, साउन २२, २०८० पहिलो चरणमा मलेखुदेखि चितवनको चुम्लिङटारसम्म विस्तारको काम भइरहेको छ । शर्मा जेडआइसीजी जेभीका शिवप्रसाद लामिछानेले चैतदेखि उक्त यो सडक खण्डको काम तीव्र गतिमा गरिरहेको बताए । उनले बर्खाको समयमा निर्माणको कामलाई जारी राखेको बताए ।
राष्ट्रिय सभामा नेकपा एमालेको अवरोध, बैठक सुरु हुन सकेन सोमबार, साउन २२, २०८० बैठकमा ‘विधायन व्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन २०८०’ लाई राष्ट्रिय सभामा पेश गर्ने कार्यसूची रहेको थियो ।

सरकारले योजनाभन्दा पहिले भुक्तानी तालिका बनाउनु पर्छ : अध्यक्ष सिंह सोमबार, साउन २२, २०८० अध्यक्ष सिंहले हिजोको सरकारले गरेको गल्तीलाई वर्तमान सरकारले सच्चाउनु पर्ने भन्दै निमार्ण व्यवसायीले गरेको कामको भुक्तानी र अगामी दिनमा हुने कामको सुनिश्चितता गर्नु पर्ने बताए ।

लम्पी स्किनले रामेछापमा ४२ चौँरी मरे, बाँचेकाले दूध दिन छाडे सोमबार, साउन २२, २०८० जंगलमा रहेको चौँरी गोठमा समेत लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको कारण अधिकांश चौँरी बिरामी परेको शेर्पाले बताए । बिरामीमध्ये ४२ वटा चौँरी मरिसकेका उनको भनाइ छ ।
काम अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा सोमबार, साउन २२, २०८० त्यस्तै सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनुषाको सिफारिसपछि कार्यालयले चेतना/यु.के. एन् जोइन्ट भेन्चर कम्पनीलाई डेढ वर्षका लागि कालोसूचीमा राखेको छ ।








