News Griha :: न्यूजगृह
एमाले महासचिव र चिनियाँ प्रतिनिधिबीच भेटवार्ता
एमाले महासचिव र चिनियाँ प्रतिनिधिबीच भेटवार्ता ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयका भएको उक्त भेटमा रेलमार्गसँग सम्बन्धित विषयमा छलफल भएको थियो । 
घर फर्किंदै गर्दा डुंगा डुब्दा आठ जनाको मृत्यु
घर फर्किंदै गर्दा डुंगा डुब्दा आठ जनाको मृत्यु ‘अहिलेसम्म स्थानीयबासीको सहयोगमा तीन महिला, तीन बालबालिका र दुई जना पुरुषको शव नदीबाट निकालिएको छ,’ फारुकले भनेका छन् । 
शक्तिमा पुगेका मानिस भूपि शेरचनको कविता जस्तै हुने रहेछन् : मन्त्री किराती
शक्तिमा पुगेका मानिस भूपि शेरचनको कविता जस्तै हुने रहेछन् : मन्त्री किराती मन्त्री किरातीले आम जनतालाई सहभागी गराएर चलाएको अभियान मात्र सफल हुने दाबी गरे । समाजवादमा कोही सानो ठूलो नहुने र यस्ता खालको बहस नेपाली समाजमा ओझेलमा परेको उनको भनाइ छ ।
प्रधानमन्त्रीले सेप्टेम्बर तेस्रो साता चीन भ्रमण गर्ने 
प्रधानमन्त्रीले सेप्टेम्बर तेस्रो साता चीन भ्रमण गर्ने  वर्तमान सरकार गठनपछि प्रधानमन्त्री दाहालको फलदायी भारत भ्रमण भएको उल्लेख गर्दै मन्त्री साउदले सो अवसरमा महत्वपूर्ण उपलब्धी हासिल भएको दाबी गरे ।
मन्त्री साउद भन्छन्— पासपोर्टमा सहजिकरणको लागि आवश्यक निर्देशन दिइसके
मन्त्री साउद भन्छन्— पासपोर्टमा सहजिकरणको लागि आवश्यक निर्देशन दिइसके आइतबार काठमाडौंमा आयोजित प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण कार्यक्रममा साउदले पासपोर्ट बनाउँन भीड हुने समस्या भएकोले राज्यले प्रबन्ध गर्नुपर्ने सेवा सुविधा एकैठाउँबाट स्तरीय दिन सकेमा प्रशासनिक काममा पनि सहजीकरण हुने भन्दै आवश्यक निर्देशन दिएको बताएका हुन् । 
शक्तिमा पुगेको मानिस भूपि शेरचनको कविता जस्तै हुने रहेछन् : मन्त्री किराती
शक्तिमा पुगेको मानिस भूपि शेरचनको कविता जस्तै हुने रहेछन् : मन्त्री किराती काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा मन्त्री किरातीले टाउको दुखेको औषधि नाइटोमा लगाउँने दलहरूको प्रवृत्ति पनि उस्तै रहेको बताए ।  उनले भने ‘ टाउको दुखेको औषधि नाइटोमा लगाइरहेका छन् त्यसैले जुनसुकै पार्टी जुन सुकै व्यक्ति कुर्सीमा पुगेपछि भूपि शेरचनको कविता जस्तै मान्छे घुम्ने कुर्सीमाथि बसिरहेको हुन्छ, अन्धो मान्छे जस्तो हुन्छ ।’ 
विवाहअघि आमा बनिन् बलिउड अभिनेत्री इलियाना
विवाहअघि आमा बनिन् बलिउड अभिनेत्री इलियाना उनको विवाह भएको छैन । उनी कट्रीना कैफको भाइ सेबस्टियन लोरेन माइकलसँग डेटमा रहेका थिइन् । उनी फिल्म ‘बर्फी’ फिल्मीबाट चर्चामा आएकी थिइन् ।
भारत निर्यात भएपछि गोलभेँडाको मूल्य बढ्यो
भारत निर्यात भएपछि गोलभेँडाको मूल्य बढ्यो एक महिनाअगाडि मात्रै नेपाली किसानले उत्पादन गरेको गोलभेडाले बजार मूल्य नपाउँदा सडकमा फालेर विरोध जनाएका थिए ।
हरियो नेपाल बनाउने लक्ष्यबाट सरकार पछि हट्दैन : वनमन्त्री महतो
हरियो नेपाल बनाउने लक्ष्यबाट सरकार पछि हट्दैन : वनमन्त्री महतो मन्त्री महतोले वनलाई रोजगारीसँग जोडिने बनाउनु पर्ने बताए । वन तथा वनभित्र रहेका वन्यजन्तुहरूप्रति भएको द्वन्द्वहरूलाई न्यूनीकरण गर्न आवश्यक भएको उनको भनाइ थियो ।
मन्थली नगरपालिकाका ६ वटा वडा कार्यालय भवन एकसाथ बन्दै 
मन्थली नगरपालिकाका ६ वटा वडा कार्यालय भवन एकसाथ बन्दै  आफ्नो कार्यकालमा सबै वडा कार्यालयका पक्की भवन बनाई नगरपालिकाबाट वडा कार्यालयसम्म पक्की सडक पुर्याउने योजना रहेको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले बताए ।
भीभीआईपी र भीआईपीको स्वास्थ्य उपचार समिति गठन
भीभीआईपी र भीआईपीको स्वास्थ्य उपचार समिति गठन समितिको आजको वैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भीभीआईपी र भीआईपीले नेपालमै उपचार गर्दा आमजनतामा पनि नेपालको स्वास्थ्य क्षेत्रप्रति विश्वास गर्ने वातावरण सिर्जना हुने बताए ।
बाँदर आतंकको तस्बिर फेसबुकमा पोस्ट गर्दै ओलीले भने— मन पोलिरह्यो
बाँदर आतंकको तस्बिर फेसबुकमा पोस्ट गर्दै ओलीले भने— मन पोलिरह्यो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाँदर आतंकको समस्या समाधान हुनेगरी कदम चालिनुपर्ने बताएका छन् ।
Weather Update