सप्तकोशी नदीमा पानीको बहाब घट्दैसोमबार, साउन २९, २०८०

मुगुमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, पाँचको अवस्था चिन्ताजनक सोमबार, साउन २९, २०८० मुगुको सोरु गाँउपालिकाको केन्द्र सोरुकोटबाट जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गौर हत्याकाण्डको फाइल खोले उपेन्द्रले सरकार छोड्ने ! सोमबार, साउन २९, २०८० जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गौर हत्याकाण्डको फाइल सरकारले खोले सरकारबाट हट्ने चेतावनी दिएका छन् ।

महराबारे गृहमन्त्रीले गठबन्धन बैठकमा भने— फोनलाई मात्रै आधार मानेर दोषी करार गर्न सकिन्न सोमबार, साउन २९, २०८० सुन तस्करी प्रकरणमा मुछिएका सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराबारे सत्ता गठबन्धन बैठकमा छलफल भएको छ ।

सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग नबनाउने गठबन्धनको निर्णय सोमबार, साउन २९, २०८० सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।

ललिता निवास प्रकरण : सीआईबीले लियो पूर्वमुख्यसचिव लीलामणि पौडेलसँग बयान सोमबार, साउन २९, २०८० बालुवाटारको ललिता निवास सार्वजनिक जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तत्कालीन मुख्यसचिव लीलामणि पौडेलसँग बयान लिएको छ । सीआईबीले पौडेलसँग आइतबार दिउँसो बयान लिएको हो ।

'सक्कली' डाक्टर पक्राउ प्रकरण : काउन्सिल र सीआईबी पदाधिकारीलाई कारबाहीको माग सोमबार, साउन २९, २०८० नेपाल चिकित्सक सङ्घले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले डा. रञ्जितकुमार यादवलाई पक्राउ गरी मानसिक तनाव र मानमर्दन गरी न्यूनतम मानव अधिकारको हनन गरेको भन्दै आपत्ति जनाएको छ । सङ्घले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै डा. यादवलाई सीआईबीले गलत विवरणका आधारमा पक्राउ गरेको भन्दै विवरण उपलब्ध गराउने नेपाल मेडिकल...

डा.गोविन्द केसीले भदौ २९ गतेदेखि सत्याग्रह सुरु गर्ने सोमबार, साउन २९, २०८० मेडिकल शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले भदौ २९ गतेदेखि अनशन बस्ने घोषणा गरेका छन् ।

‘बालविकास शिक्षकको विशेष पहलमा महासंघले आन्दोलन सुरु गर्यो’ सोमबार, साउन २९, २०८०

तीन दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा सोमबार, साउन २९, २०८० तीन दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ ।

शिक्षा ऐनले सबैलाई समेट्नुपर्छ : देवेन्द्र पौडेल सोमबार, साउन २९, २०८० नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले सरकारले ल्याउन लागेको शिक्षा ऐनले सबैलाई समेट्नुपर्ने बताएका छन् ।

केन्द्रले माग्यो प्रधानाध्यापक सक्षमता प्रारूपसम्बन्धी सुझाव सोमबार, साउन २९, २०८० शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रधानाध्यापक सक्षमता प्रारूप २०८० लाई सुझावका लागि सार्वजनिक गरेको छ ।

एक साताका लागि उपराष्ट्रपति चीन प्रस्थान सोमबार, साउन २९, २०८० चीनको कुनमिङ्गमा साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने सातौँ चीन दक्षिण एशिया प्रदर्शनी र २७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेलामा सहभागी हुन उनी सोमबार अपरान्ह चीन प्रस्थान गरेका हुन् ।









