News Griha :: न्यूजगृह
केन्द्रले माग्यो प्रधानाध्यापक सक्षमता प्रारूपसम्बन्धी सुझाव 

काठमाडौं— शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रधानाध्यापक सक्षमता प्रारूप २०८० लाई सुझावका लागि सार्वजनिक गरेको छ ।

विद्यालय शिक्षालाई थप गुणस्तरीय बनाउनका लागि सो प्रारूप ल्याइएको केन्द्रले जनाएको छ । 

सो प्रारूपमा कुनै सुझाव भएमा एक हप्ताभित्र केन्द्रको इमेलमा पठाउन अनुरोध गरिएको छ । 

प्रारूप हेर्नुस्

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १७:५४
Weather Update