News Griha :: न्यूजगृह
कस्तो रहला सोमबार मौसम ? 
कस्तो रहला सोमबार मौसम ?  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको बताएको छ । जस कारण नेपालमा चट्याङसहित वर्षा भइरहेको छ । 
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध संसदीय समितिमा सुनुवाइ हुँदै
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध संसदीय समितिमा सुनुवाइ हुँदै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग सोमबार बिहान साढे १० बजे छलफल गर्ने र प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग साढे ११ बजे छलफल गर्ने समय तय भएको छ । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध इमेलबाट दुई वटा र पत्रमार्फत एउटा उजुरी परेका छन् । तर इमेलबाट उजुरी गर्नेहरू सम्पर्कमा नआएकाले एक जना उजुरीकर्तासँग मात्र...
शिक्षामा लगानी अनुसारको प्रतिफल आएन : आरजु राणा
शिक्षामा लगानी अनुसारको प्रतिफल आएन : आरजु राणा नेपाली कांग्रेसकी नेतृ एवम् सांसद डा. आरजु राणा देउवाले नेपालको शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि लगानीअनुसार अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताएकी छिन् ।
राष्ट्रपति पौडेललाई रवि लामिछानेले किन भेटे ?
राष्ट्रपति पौडेललाई रवि लामिछानेले किन भेटे ?  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
तोडियो नेविसंघको असन्तुष्ट पक्षको अनसन
तोडियो नेविसंघको असन्तुष्ट पक्षको अनसन नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को असन्तुष्ट पक्षको अनसन तोडिएको छ ।
प्रस्तावित शिक्षा ऐन : विभिन्न नेताहरूलाई भेटेर ध्यानाकर्षण गराउँदै महासंघ
प्रस्तावित शिक्षा ऐन : विभिन्न नेताहरूलाई भेटेर ध्यानाकर्षण गराउँदै महासंघ नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनअन्तर्गत विभिन्न पार्टीको शीर्ष नेताहरूलाई भेट गरी ध्यानाकर्षण पत्र बुझाएको छ ।
शिक्षक महासंघले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा, माग पूरा नभए आन्दोलन आक्रामक हुने
शिक्षक महासंघले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा, माग पूरा नभए आन्दोलन आक्रामक हुने नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोल घोषणा गरेको छ ।
चितवनमा ईसीडी शिक्षक हटाउने निर्णयप्रति केन्द्रीय समितिको खेद 
चितवनमा ईसीडी शिक्षक हटाउने निर्णयप्रति केन्द्रीय समितिको खेद  चितवनको राप्ती नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक)  हटाउने निर्णयको नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले खेद प्रकट गरेको छ ।
फुटबलर विमल घर्ती मगरले गरे विवाह
फुटबलर विमल घर्ती मगरले गरे विवाह नेपालका चर्चित फुटबलर विमल घर्ती मगरले विवाह गरेका छन् । उनले आइतबार आफ्नो फेसबुक अकाउन्टमार्फत बिहेका तस्बिर सार्वजनिक गरेका छन् ।
बालविकास शिक्षक समिति सुदूरपश्चिमले गर्‍यो नगदसहित बाल शिक्षकलाई सम्मान
बालविकास शिक्षक समिति सुदूरपश्चिमले गर्‍यो नगदसहित बाल शिक्षकलाई सम्मान नेपाल बालविकास शिक्षक समिति,गोदावरी नगर,कैलालीले लामो समय बालविकास शिक्षकको रूपमा विद्यालयमा सेवा गरी अवकाश भएका शिक्षक उमाकान्त शर्मालाई सम्मान गरेको छ ।
माग सम्बोधन नभए कडा आन्दोलन थाल्ने निजामती कर्मचारीको चेतावनी
माग सम्बोधन नभए कडा आन्दोलन थाल्ने निजामती कर्मचारीको चेतावनी काठमाडौंमा पत्रकार सम्मेलनमार्फत राष्ट्रिय भेला तथा विधान अधिवेशन २०८० को निर्णय तथा घोषणा पत्र सार्वजनिक गर्दै युनियनले संघीय निजामती ऐन जारी हुँदै गर्दा सरकारले आफ्ना मागहरू सम्बोधन नगरे कडा ढंगले प्रस्तुत हुने चेतावनी दिएको हो ।
सदनको अवरोध हटाउन दुवै पक्ष लचिलो : अध्यक्ष लिङ्देन 
सदनको अवरोध हटाउन दुवै पक्ष लचिलो : अध्यक्ष लिङ्देन  आइतबार संसद अवरोध हटाउन बसेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूसँगको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले दुवै पक्ष सकारात्मक देखिएको बताए ।
Weather Update