News Griha :: न्यूजगृह
बालेन भन्छन्– सरकारले जग्गा दिए क्रिकेट रङ्गशाला बनाउन महानगरपालिका तयार
बालेन भन्छन्– सरकारले जग्गा दिए क्रिकेट रङ्गशाला बनाउन महानगरपालिका तयार नेपाल र भारतबीच श्रीलङ्कामा भएको म्याच प्रत्यक्ष हेरेका बालेनले मंगलबार सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् । उनले सरकारले काठमाडौं महानगरपालिका वा आसपासमा एक सय रोपनी जग्गा उपलब्ध गराएमा क्रिकेट रङ्गशाला निर्माणमा महानगरले पहल गर्ने पनि बताएका छन् ।  नेपाली क्रिकेट फ्यानहरू विभिन्न देशबाट श्रीलंका पुगेको उल्लेख गर्दै उनले अनुमानित...
तोकिएको समयमा निर्माण पूरा नगर्ने १३ कम्पनी कालोसूचीमा
तोकिएको समयमा निर्माण पूरा नगर्ने १३ कम्पनी कालोसूचीमा सरकारले तोकिएको समयमा निर्माण पूरा नगर्ने १३ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।
धानबालीमा रोग फैलिन थालेपछि झापाका किसान चिन्तित
धानबालीमा रोग फैलिन थालेपछि झापाका किसान चिन्तित झापाको अर्जुनधारा नगरपालिकाका ३ वटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखा परेको छ । रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् ।
मंगलबारबाट कोशी प्रदेश सरकारको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुँदै
मंगलबारबाट कोशी प्रदेश सरकारको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुँदै कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमाथि आज मंगलबारबाट सर्वोच्च अदालतकाे पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतबारेमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो ।
पुल्चोक–गोन्द्राङ ६ लेन सडकको काम वर्षाले प्रभावित
पुल्चोक–गोन्द्राङ ६ लेन सडकको काम वर्षाले प्रभावित वर्षाका कारण पुल्चोकबाट गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गअन्तर्गत ६ लेन सडक निर्माणको काम प्रभावित बनेको छ । 
मावि तहको ऐच्छिक विषयको नतिजा सार्वजनिक
मावि तहको ऐच्छिक विषयको नतिजा सार्वजनिक शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक छनोट परीक्षाको लिखित (विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बाग्मती प्रदेश सरकारले काठमाडौं बूढानीलकण्ठ नगरपालिका–५ निवासी कृष्णकुमारी बस्नेतलाई प्रदेश नीति तथा योजना आयोगको सदस्य मनोनीत गरेको छ ।
विद्यालय कर्मचारीका यी समस्या सम्बोधन हुनेगरी परिपत्र गरिने
विद्यालय कर्मचारीका यी समस्या सम्बोधन हुनेगरी परिपत्र गरिने सामुदायिक विद्यालयका कर्मचारीको हकहितका विषयमा सोमबार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीमा छलफल भएको छ ।
राष्ट्रपति पौडेलसमक्ष ३ देशका राजदूतले गरे ओहदाको प्रमाण पेस
राष्ट्रपति पौडेलसमक्ष ३ देशका राजदूतले गरे ओहदाको प्रमाण पेस राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि ३ देशका नवनियुक्त राजदूतले ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।
सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु, आफन्त आक्रोशित
सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु, आफन्त आक्रोशित सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । अवधि नपुग्दै व्यथाले च्यापेपछि प्रादेशिक अस्पताल भर्ना भएकी कैलालीको जोशीपुर गाउँपालिका–४ लालपुर वाणीकी २५ वर्षीया राधा परियारको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले बताए ।
वीरबाट हामफालेका पुरुषको सनाखत भएन, खल्तीमा पाँचको नोट र सलाईको बट्टा मात्र
वीरबाट हामफालेका पुरुषको सनाखत भएन, खल्तीमा पाँचको नोट र सलाईको बट्टा मात्र अस्पतालका निर्देशक सन्तोष पौडेलले अहिलेसम्म शव दाबी गर्न कोही पनि आफन्त नआएको बताए । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ । घटना सोमबार बिहान अन्दाजी तीन बजेर १० मिनेटमा भएको हो । अस्पताल सुनसान भएको अवस्थामा ती पुरुष बाहिरबाट आएर सरासर भवनको छैटौँ तल्लामा उक्लिएका थिए । माथिबाट हामफाले पछि गार्डले...
Weather Update