अवरुद्ध ताप्लेजुङ–काठमाडौं उडान सुचारुसोमबार, भदौ १८, २०८०

भ्यानको ठक्करबाट बसुन्धरामा एकको मृत्यु, चालकले गरेका थिए मापसे सोमबार, भदौ १८, २०८० दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल बसुन्धरामा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । मोटरसाइकल पछाडि बस्ने १९ वर्षीय डोल्मा शेर्पा घाइते भएकी छन् । उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ।

स्कुलबाट घर फर्किने क्रममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु सोमबार, भदौ १८, २०८० मृत्यु हुनेमा चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका १० वर्षीय मनोज बुढाथोकी र ६ वर्षीया भावना बुढाथोकी छन् । मनोज र भावना दाजु बहिनी हुन् । आइतबार अपराह्न विद्यालयबाट घर फर्किने क्रममा नाउला खोलामा आएको बाढीले बगाउँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्रिकेट हेर्न जनकपुरका विद्यालय बन्द सोमबार, भदौ १८, २०८० उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाले जारी गरेको सूचना अनुसार सोमबार २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिइएको छ । सोमबार एसिया कपमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

शिक्षक दरबन्दीको विवरण पठाउन मानव स्रोत विकास केन्द्रको निर्देशन सोमबार, भदौ १८, २०८०

जनैपूर्णिमा पर्वमा गोसाइँकुण्डमा तीन लाख भेटी सङ्कलन सोमबार, भदौ १८, २०८० पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीन लाख २८ हजार ५१ भेटी सङ्कलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम सङ्कलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए । उनले भेटी रकम गणना सम्पन्न भएको र रकम बैंक खातामा जम्मा गर्न पठाएको बताए।

नेपाल भारतबीचको खेल हेर्न जनकपुरमा विद्यालय बन्द सोमबार, भदौ १८, २०८०

बाग्लुङमा हावाहुरीले मकै बालीमा क्षति पुर्यायो सोमबार, भदौ १८, २०८० हावाहुरी र वर्षाले बाग्लुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पुर्याएको छ ।

कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको पूर्ण इजलासमा सुनुवाइ हुँदै सोमबार, भदौ १८, २०८० कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आजबाट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

वर्षाका कारण नेपाल र भारतबीचको खेल रद्द भए के हुन्छ ? सोमबार, भदौ १८, २०८० एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको खेल आज सोमबार श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा दिउँसो सवा ३ बजेबाट सुरु हुँदैछ ।

मौसम : यी प्रदेशमा वर्षाको सम्भावना सोमबार, भदौ १८, २०८० जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सोमबार केही प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्ता छन् कृषि समितिका निर्णयहरू आइतबार, भदौ १७, २०८० कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले आफ्नो कार्यक्षेत्रभित्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय रहने व्यवस्थाका लागि सभामुखसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

पौडी खेल्न गएका उदयपुरका एक बालक ४ दिनदेखि बेपत्ता आइतबार, भदौ १७, २०८०









