रचनात्मक कार्यक्रमसहित संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय आइतबार, भदौ १७, २०८०
![पेप्सीकोला दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो, घाइते सबैको पहिचान खुल्यो [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/pepsi accident1693722955.jpg)
पेप्सीकोला दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो, घाइते सबैको पहिचान खुल्यो [अपडेट] आइतबार, भदौ १७, २०८० आइतबार बिहान पेप्सीकोला छाप्रोस्थित सडकमा चार वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते भएका थिए। जसमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। बा.प्र०२–०३७ प ५३११ नम्बरको स्कुटर पछाडि सवार सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीया ऊषा थापा र बा.प्र०२–०४१ प ४८३८...
1693720593.jpg)
सल्यानमा बस पल्टिँदा ६ जना घाइते, २ को अवस्था गम्भीर आइतबार, भदौ १७, २०८० प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । घाइतेहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ । घाइते ६ जनामध्ये बागचौर नगरपालिका वडा नम्बर ६ की रन्जना चन्द र रामबहादुर वलीको अवस्था गम्भीर छ । घाइते सबैको बागचौरमा उपचारका भइरहेको छ ।
![एक साताअघि नै बालेन दम्पतीलाई पुत्री लाभ, बच्चाको एनआईसीयूमा उपचार हुँदै [फलोअप]](https://newsgriha.com/uploads/posts/520X390/balen and sabeena (1)1693719711.jpg)
एक साताअघि नै बालेन दम्पतीलाई पुत्री लाभ, बच्चाको एनआईसीयूमा उपचार हुँदै [फलोअप] आइतबार, भदौ १७, २०८० बालेन पत्नी सविना काफ्लेले ललितपुरस्थित मेडिसिटी अस्पतालमा दुई बच्चालाई जन्म दिएकी थिइन् । दुईमध्ये एक बच्चालाई भने बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ । स्रोतका अनुसार सविनाले छोरा र छोरीलाई जन्म दिएकी थिइन् । छोरालाई भने चिकित्सकले बचाउन सकेनन् ।

हत्या मुद्दामा सजाय भुक्तान गरिरहेका कैदीबन्दी बर्दिया कारागारबाट भागे आइतबार, भदौ १७, २०८० कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बर्दियाबाट सजाए पाएर एक वर्ष देखि कैद भुक्तान गरिरहेका ठाकुरबाबा नगरपालिका– ८ का २७ वर्षीय अजित बूढा क्षेत्री कारागारबाट भागेका हुन् ।

पेप्सीकोला–काँडाघारी सडकमा दुर्घटना : १४ जना घाइतेको सिभिल र मदरल्याण्ड अस्पतालमा उपचार जारी आइतबार, भदौ १७, २०८० काठमाडौंको पेप्सीकोला—काँडाघारी सडकखण्डमा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेको मिनभवनस्थित सिभिल अस्पताल र पेप्सिकोलास्थित मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ ।

बालेन दम्पतीलाई पुत्रीलाभ आइतबार, भदौ १७, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई पुत्रीलाभ भएको छ । साह पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् । विवाह गरेको पाँच वर्षपछि बालेन दम्पती आमाबुबा बनेका हुन् ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, पर्वत र गुल्मीसँग सडक सम्पर्क टुट्यो आइतबार, भदौ १७, २०८० राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाग्लुङ खण्ड पहिरोले अवरुद्ध भएको छ । शनिबार राति परेको वर्षाका कारण आइतबार बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएको हो ।

पेप्सीकोला—काँडाघारी सडकमा दुर्घटना : १३ जना घाइते, बस चालक नियन्त्रणमा आइतबार, भदौ १७, २०८० काठमाडौंको पेप्सीकोला—काँडाघारी सडकखण्डमा सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको काँडाघारी प्रहरीले जनाएको छ ।

पेप्सीकोला—काँडाघारी सडकमा मिनी बसले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ७ घाइते आइतबार, भदौ १७, २०८०

सिन्धुपाल्चोकमा जीप दुर्घटना, २ को मृत्यु, ४ घाइते आइतबार, भदौ १७, २०८० दोलखाबाट काठमाडौं जाँदै गरेको बा १५ च ९३७० नम्बरको जीप लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका ५ किलो नजिकै दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

प्रअ भत्तामा थप व्यवस्था गरिँदै आइतबार, भदौ १७, २०८० हतुवगढी गाउँपालिकाले गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका प्रधानाध्यापकको भत्तामा थप व्यवस्था गरिने बताएको छ ।

हतुवागढी गाउँपालिकाले ल्यायो ‘शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र’ कार्यान्वयनमा आइतबार, भदौ १७, २०८० शैक्षिक सुधारका लागि भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवगढी गाउँपालिकाले ‘शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र’ निर्माण गरेको छ ।









