News Griha :: न्यूजगृह
कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ हुँदै मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुद्दा दायर गरेका थिए ।
आइतबार यी प्रदेशमा मध्यम वर्षाको सम्भावना
आइतबार यी प्रदेशमा मध्यम वर्षाको सम्भावना देशभर आंशिकदेखि सामान्य बदली रहने आइतबार जल तथा मैसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान साथै बाँकी भू-भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सरकारले महानगरको गाडी रोके सिंहदरबारमा आगो लगाइदिने बालेन साहको चेतावनी
सरकारले महानगरको गाडी रोके सिंहदरबारमा आगो लगाइदिने बालेन साहको चेतावनी काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकारप्रति आक्रोश पोखेका छन् ।
सुरु भयो ऐतिहासिक १२ वर्षे रुद्रायणी मेला
सुरु भयो ऐतिहासिक १२ वर्षे रुद्रायणी मेला ललितपुरको खोकनामा लिच्छविकालीन इतिहास बोकेको १२ वर्षे रुद्रायणीदेवी मेला शनिबारदेखि सुरु भएको छ । शुक्रबार देवीको पूजा गरेपछि शनिबार रुद्रायणीदेवीलाई मन्दिरभित्र गुप्तबास राखिएको छ ।
एसिया कप : भारतले दियो पाकिस्तानलाई २६७ रनको लक्ष्य 
एसिया कप : भारतले दियो पाकिस्तानलाई २६७ रनको लक्ष्य  श्रीलंकामा जारी एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई जितका लागि २६७ रनको लक्ष्य दिएको छ । 
बेपत्ता शिक्षकको खोजीका लागि प्रहरी परिचालन
बेपत्ता शिक्षकको खोजीका लागि प्रहरी परिचालन विद्यालय जान हिँडेका बैतडीका एक शिक्षक ११ दिनदेखि बेपत्ता छन् ।
उड्डयन प्राधिकरणले तयार गर्‍यो हवाई सेवा सञ्चालनको नयाँ मापदण्ड
उड्डयन प्राधिकरणले तयार गर्‍यो हवाई सेवा सञ्चालनको नयाँ मापदण्ड नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ ।
माओवादी कमजोर हुँदा राजनीतिक उपलब्धि संकटमा पर्‍यो : सुदन किराँती
माओवादी कमजोर हुँदा राजनीतिक उपलब्धि संकटमा पर्‍यो : सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले माओवादी केन्द्र कमजोर हुँदा ठूलो राजनीतिक परिवर्तनको बलमा स्थापित उपलब्धि संकटमा परेको बताएका छन् ।
चन्द्रगिरीमा सुरुङबाट प्रभावित क्षेत्रका समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
चन्द्रगिरीमा सुरुङबाट प्रभावित क्षेत्रका समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चन्द्रगिरीमा सुरुङबाट प्रभावित क्षेत्रको समस्या समाधानका लागि निर्देशन दिएका छन् । शनिबार चन्द्रगिरीमा जनतासँग माओवादी विशेष रूपान्तरण महाअभियानलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले कार्यक्रमबाटै फोनमार्फत आयोजना प्रमुखलाई एक हप्ताभित्र सुझाव सहितको प्रतिवेदन बुझाउँन निर्देशन दिएका हुन् । 
फुपूको घर पुर्‍याइदिने भन्दै किशोरीलाई बन्धक बनाएर जबर्जस्ती करणी, अटो चालक पक्राउ 
फुपूको घर पुर्‍याइदिने भन्दै किशोरीलाई बन्धक बनाएर जबर्जस्ती करणी, अटो चालक पक्राउ  दैलेखको महाबु गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा अछामको पञ्चदेवल विनायक नगरपालिका –३ का सुरेन्द्रबहादुर शाही पक्राउ परेका छन् । किशोरीलाई दुई दिनसम्म होटल कोठामा बन्धक बनाएर जबर्जस्ती करणी गरेको आरोपमा भे १ ह २३०९ नम्बरको अटो चालक शाही पक्राउ परेका हुन् ।
अस्ट्रेलिया गर्मी बढ्यो, सावधानी अपनाउन आग्रह
अस्ट्रेलिया गर्मी बढ्यो, सावधानी अपनाउन आग्रह बिहीबार जारी गरिएको पूर्वानुमानमा २०२३ मा अस्ट्रेलियाका अधिकांश स्थानमा वर्षा कम हुने बताइएको छ। त्यस्तै तापक्रम पनि उच्च हुने बताइएको छ । गर्मीका कारण जङ्गलमा डढेलोको सम्भावना उच्च रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ। अधिकांश क्षेत्रमा गत वर्षको तुलनामा कम मात्रै वर्षा हुने र त्यसको असर कृषि उत्पादनमा पनि पर्ने...
नारायणकाजी श्रेष्ठ भन्छन्— सुन तस्करीमा महराको संलग्नता पुष्टि भए कारबाही हुन्छ 
नारायणकाजी श्रेष्ठ भन्छन्— सुन तस्करीमा महराको संलग्नता पुष्टि भए कारबाही हुन्छ  उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा संलग्न भएको पुष्टि भए सरकारले नछाड्ने बताएका छन् ।शनिबार ललितपुरको हरिसिद्धीमा पार्टीले थालेको विशेष अभियानको उद्घाटन गर्दै माओवादी भएकै कारण उनलाई नछाड्ने बताएका हुन् ।माओवादीको नेतृत्वमा सरकार भएकाले आफूहरूलाई जोगाएर विपक्षीलाई मात्र कारबाही गर्ने हो कि भन्ने...
Weather Update