News Griha :: न्यूजगृह
द्रुत बस धुलिखेलसम्म विस्तार गर्ने मन्त्री ज्वालाको प्रतिबद्धता
द्रुत बस धुलिखेलसम्म विस्तार गर्ने मन्त्री ज्वालाको प्रतिबद्धता भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आजदेखि ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने द्रुत बस सेवाको उद्घाटन गरेका छन् । बुधबार द्रुत सार्वजनिक बस सेवाको उद्घाटन गर्दै उनले हाल सूर्यविनायकदेखि रत्नपार्क पुग्न ४५ मिनेट लाग्ने उल्लेख गर्दै त्यसलाई थप सुधार र व्यवस्थित गरी आधा घण्टामै सूर्यविनायकदेखि रत्नपार्क पुग्ने व्यवस्था गर्ने बताए...
टीकापुर हत्याकाण्डमा ८ वर्षदेखि जेलमा रहेका थप तीन कैदीको सजाय मिनाहा 
टीकापुर हत्याकाण्डमा ८ वर्षदेखि जेलमा रहेका थप तीन कैदीको सजाय मिनाहा  टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल सजाय काटिरहेका तीन जना कैदीले बाँकी कैद माफी पाएका छन् ।संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा टीकापुर हत्याकाण्डका थप तीन कैदीलाई आममाफी दिएका हुन् ।
काठमाडौंमा सुरु भयो द्रुत बस सेवा, मन्त्री र मेयरहरू बने पहिलाे यात्रु
काठमाडौंमा सुरु भयो द्रुत बस सेवा, मन्त्री र मेयरहरू बने पहिलाे यात्रु  सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा सुरु गरेको छ । मन्त्री र मेयरहरू द्रुत बस सेवाको पहिलो यात्रु बनेका छन् ।संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरे । द्रुत बस सेवा सूर्यविनायक—रत्नपार्क रुटमा चल्ने छ ।
असोज १५ गतेसम्म शिक्षक दरबन्दी विवरण पठाउन पत्राचार
असोज १५ गतेसम्म शिक्षक दरबन्दी विवरण पठाउन पत्राचार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी पठाउन अनुरोध गरेको छ । विवरण पठाउन अनुरोध गर्दै केन्द्रको शिक्षक व्यवस्थापन शाखाले शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र पठाएको छ ।
प्राथमिक तहको परीक्षा केन्द्र तोकियो [सूची]
प्राथमिक तहको परीक्षा केन्द्र तोकियो [सूची] शिक्षक सेवा आयोगले प्राथमिक तहको परीक्षा केन्द्र तोकेको छ ।प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (विषयगत) को केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।
देशभरका शिक्षक कर्मचारी माइतीघरमा भेला हुँदै 
देशभरका शिक्षक कर्मचारी माइतीघरमा भेला हुँदै  नेपाल शिक्षक महासंघको आयोजनामा आज ११ बजेदेखि सुरु हुने आन्दोलनका लागि देशभरका शिक्षक तथा कर्मचारी काठमाडौंको माइतीघरमा भेला हुँदैछन् ।
द्रुत बस सेवाको उद्घाटन आज, ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्न सकिने 
द्रुत बस सेवाको उद्घाटन आज, ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्न सकिने  ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने द्रुत बस सेवाको उद्घाटन बुधबार हुने भएको छ । संविधान दिवसका अवसरमा सूर्यविनायक–रत्नपार्क सार्वजनिक बस सेवा सञ्चालनमा ल्याउन लागिएको हो ।
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि  सामान्य  बदली रहनेछ ।
महाराजगञ्ज चोकमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि 
महाराजगञ्ज चोकमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि  नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले उक्त वस्तु ‘होक्स’ रहेको जानकारी दिए। ‘नेपाली सेनाको बम डिस्पोजल टोली गएर बेलुका डिस्पोज गर्ने क्रममा उक्त वस्तु ‘होक्स’ रहेछ,’ उनले भने।
महाराजगञ्ज चोकमा शंकास्पद वस्तु फेला
महाराजगञ्ज चोकमा शंकास्पद वस्तु फेला बेवारिसे अवस्थामा झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको छ । सवारीको चापका बीच शंकास्पद वस्तु भएतर्फको साइडको सडक खाली अहिले  गराइएको छ । सो क्षेत्रमा अहिले सवारीको चाप छ । 
३६ जिल्ला न्यायाधीशको नियुक्ति, १८ न्यायाधीशको सरुवा (सूचीसहित)
३६ जिल्ला न्यायाधीशको नियुक्ति, १८ न्यायाधीशको सरुवा (सूचीसहित) न्याय परिषद्ले ३६ जिल्ला न्यायाधीशको नियुक्ति गर्ने निर्णय गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले ३६ जिल्लामा रिक्त रहेका न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको हो । त्यस्तै परिषदले १८ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । एक जना उच्च अदालतका न्यायाधीशको समेत सरुवा भएको छ । 
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज महिलाले आज बिहानै उठेर नित्यकर्म समाप्त गरी हरितालिकाको व्रत समापन गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । वाग्मती, मनोहरा, रुद्रमतीलगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले...
Weather Update