News Griha :: न्यूजगृह
प्राथमिक तहको परीक्षा केन्द्र तोकियो [सूची]

काठमाडौं— शिक्षक सेवा आयोगले प्राथमिक तहको परीक्षा केन्द्र तोकेको छ ।

प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (विषयगत) को केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।

परीक्षा यही असोज १३ गते शनिबार बिहान ११ बजेदेखि सुरु हुँदैछ ।

तपाईंको परीक्षा केन्द्र कहाँ ? हेर्नलाई यहाँ क्लिक गर्नुहोस् 

 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १०:०१
Weather Update