३६ जिल्ला न्यायाधीशको नियुक्ति, १८ न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौं— न्याय परिषद्ले ३६ जिल्ला न्यायाधीशको नियुक्ति गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको न्याय परिषद्को बैठकले ३६ जिल्लामा रिक्त रहेका न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको हो । त्यस्तै परिषदले १८ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । एक जना उच्च अदालतका न्यायाधीशको समेत सरुवा भएको छ ।
हेर्नुहोस् सूची
प्रकाशित मिति: मंगलबार, असोज २, २०८० १९:२६













