News Griha :: न्यूजगृह
सर्लाही तथा बाँकेमा सीडीओ र प्रहरी प्रमुख फेरिए
सर्लाही तथा बाँकेमा सीडीओ र प्रहरी प्रमुख फेरिए जिल्ला प्रहरी कार्यालय, बाँकेमा सुवासचन्द्र बोहरालाई पठाइएको छ भने जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा प्रविण धिताललाई पठाइएको छ । यसअघि बाँकेमा सन्तोषसिंह राठौर र सर्लाहीमा नरेशराज सुवेदी प्रहरी प्रमुख थिए । सर्लाहीको मलङ्गवा र बाँकेको नेपालगञ्जमा धार्मिक विषयलाई लिएर तनाव सिर्जना हुँदा प्रशासनले कर्फ्यु आदेशसमेत जारी गर्नुपरेको थियो ।
प्रधानसेनापति शर्मा र बेलायती सेनाध्यक्षबीच भेटवार्ता
प्रधानसेनापति शर्मा र बेलायती सेनाध्यक्षबीच भेटवार्ता प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका सेनाध्यक्ष जनरल सर पट्रिक सन्डर्सबीच लण्डनस्थित सैनिक मुख्यालयमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा बेलायती सेनाध्यक्षले नेपाली सेनाको पेसागत क्षमता अभिवृद्धिमा बेलायती सेनाको सहयोग निरन्तर रहने बताएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
रिगलविरुद्धको मुद्दाको पेसी कात्तिक १४ गतेलाई तोकियो
रिगलविरुद्धको मुद्दाको पेसी कात्तिक १४ गतेलाई तोकियो बाँकेको नेपालगञ्जस्थित सुर्खेत रोडमा चेतन मानन्धरलाई खुँडा हानेर हत्या गर्ने मुख्य नाइके योगराज ढकाल रिगलविरुद्धको मुद्दाको पेसी आगामी कात्तिक १४ गतेलाई तोकिएको छ ।मानन्धर हत्या घटनामा जन्मकैदको सजाय पाएका रिगललाई कैदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध उनकी श्रीमती भारती मानन्धरले दायर गरेको मुद्दाको पेसी कात्तिक १४ गतेलाई तोकिएको हो ।
इजरायलबाट २५४ नेपाली लिएर काठमाडौं उड्यो विमान
इजरायलबाट २५४ नेपाली लिएर काठमाडौं उड्यो विमान  इजरायलमा रहेका २५४ नेपाली नागरिक लिएर नेपाल एअरलाइन्सको विमान तेल अभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उडेको छ ।
शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा
शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा विद्यालय शिक्षा विधेयक २०८० लाई दफावार छलफलका लागि प्रतिनिधि सभाको  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको छ ।
सामाजिक सञ्जालबाट हुने ठगी नियन्त्रण गर्न सरकारसँग सांसद पौडेलको माग
सामाजिक सञ्जालबाट हुने ठगी नियन्त्रण गर्न सरकारसँग सांसद पौडेलको माग  नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले समाजिक सञ्जालको माध्यमबाट व्यापारको ठगी धन्दा बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
विश्वविद्यालयको स्तरवृद्धि गर्न सांसद पौडेलको आग्रह
विश्वविद्यालयको स्तरवृद्धि गर्न सांसद पौडेलको आग्रह नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकालाई नेपालमा रहेका विश्वविद्यालयको स्तरवृद्धिमा ध्यान दिन सुझाव दिएका छन् ।
इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने
इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने आतंकवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एअरलाइन्सको विमान आजै राति ९ बजे फर्किने छ ।
‘प्रहरी हुँ’ भन्दै रकम लुट्ने दुई पक्राउ
‘प्रहरी हुँ’ भन्दै रकम लुट्ने दुई पक्राउ आफूलाई प्रहरी बताउँदै लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।विराटनगर महानगरपालिका–१ पानीट्यांकीका ३८ वर्षीय दीपक तामाङ र विराटनगर ४ का ३६ वर्षीय सुनिल थापालाई प्रहरीले पक्राउ गरेको हो ।
सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित
सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको सो मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित भएको हो ।
देव खनाल बने यू–१९ मा दोहोरो शतक हान्ने पहिलो नेपाली
देव खनाल बने यू–१९ मा दोहोरो शतक हान्ने पहिलो नेपाली शीर्ष क्रमका ब्याटर देव खनाल यू–१९ क्रिकेटमा दोहोरो शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् । 
दफावार छलफलको लागि संसदीय समितिमा पठाइँदै शिक्षा विधेयक 
दफावार छलफलको लागि संसदीय समितिमा पठाइँदै शिक्षा विधेयक  विद्यालय शिक्षा विधेयक २०८० लाई दफावार छलफलको लागि संसदीय समितिमा पठाइने भएको छ ।
Weather Update