News Griha :: न्यूजगृह
एसियन गेम्सका पदक विजेतासँग प्रधानमन्त्रीको भेट
एसियन गेम्सका पदक विजेतासँग प्रधानमन्त्रीको भेट प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा करातेमा रजत पदक जितेकी एरिका गुरुङ र काश्य पदक जितेका महिला कबड्डी टिमका सदस्यहरू उपस्थित थिए । भेटमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङ लगायत पनि उपस्थित थिए । 
रिगलको कैद मिनाहा गर्न 'किर्ते', गृहसचिवको भूमिका शंकास्पद  
रिगलको कैद मिनाहा गर्न 'किर्ते', गृहसचिवको भूमिका शंकास्पद   जन्मकैदको सजाय भोगिरहेका रिगल भनिने गुण्डा योगराज ढकालको कैद मिनाहा गर्न गृह मन्त्रालयले किर्ते निर्णय गरेको पाइएको छ । रिगललाई जेलबाट निकाल्न गृहले कारागार प्रशासनबाट हतारहतार निर्णय गरी फाइल असोज २ गते राष्ट्रपति कार्यालयमा पठाएको थियो । तर कैद मिनाहाका लागि प्रस्ताव पेश गरेका गृह मन्त्रालयका अधिकारीले किर्ते गरि भदौ...
इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री जाने 
इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री जाने  इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति ११ बजे जाने नेपाल एअरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको हो ।
इजरायलबाट नेपालीको शव तत्काल ल्याउन सकिँदैन : परराष्ट्र मन्त्रालय
इजरायलबाट नेपालीको शव तत्काल ल्याउन सकिँदैन : परराष्ट्र मन्त्रालय बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले शव तत्काल ल्याउन नसकिने प्रष्ट पारेकी हुन् । पहिलो चरणमा विद्यार्थीहरूको उद्धार गरिने जानकारी दिँदै उनले शव भने इजरायल सरकारले आफ्नो प्रकृया पुरा गरेर हस्तान्तरण गरेपछि मात्रै आउने बताइन् । 
इजरायलबाट स्वदेश फर्किन चाहनेलाई तत्काल उद्धार गर्न आयोगको आग्रह
इजरायलबाट स्वदेश फर्किन चाहनेलाई तत्काल उद्धार गर्न आयोगको आग्रह राष्ट्रिय मानव अधिकार आयोगले इजरायलमा भएको हमलामा परी मृत्यु भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारलाई आग्रह गरेको छ ।
खराब मौसमका कारण मन्थली–लुक्ला उडान पाँच दिनदेखि ठप्प, विदेशी पर्यटक मन्थलीमै रोकिए
खराब मौसमका कारण मन्थली–लुक्ला उडान पाँच दिनदेखि ठप्प, विदेशी पर्यटक मन्थलीमै रोकिए खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् । लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतिक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्यामा भइरहेको बताउँछन् ।
पूर्वसभामुख महराका छोरा राहुलसहित ४ जनाविरुद्ध मुद्दा दायर
पूर्वसभामुख महराका छोरा राहुलसहित ४ जनाविरुद्ध मुद्दा दायर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित ४ जनाविरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।राहुलसहित लोकेन्द्र पौडेल, हाल ६१ केजी सुन तस्करी प्रकणरमै थुनामा रहेका दावा छिरिङ र काभ्रेका निमा गुरुङविरुद्ध मुद्दा दायर गरिएको हो ।
‘प्रधानाध्यापकलाई सुविधासहितको अनिवार्य विद्यालय आवास’
‘प्रधानाध्यापकलाई सुविधासहितको अनिवार्य विद्यालय आवास’ रामेछापको खाँडादेवी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारको लागि अभियान नै सुरु गरेको छ । गाउँपालिकाले सो अभियानअन्तर्गत गाउँ शिक्षा योजना बनाउन लागेको छ । सो गाउँपालिकाले गाउँपालिकाको व्यवस्थित शिक्षा योजना निर्माण गरी योजना अनुसार शैक्षिक सुधारका काम गर्ने भएको छ ।
सञ्जय भण्डारीलाई जन्मकैदको सजाय रायसहित प्रहरीले बुझायो प्रतिवेदन 
सञ्जय भण्डारीलाई जन्मकैदको सजाय रायसहित प्रहरीले बुझायो प्रतिवेदन  काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित गैरीगाउँमा रहेको दिव्य समिलमा गत भदौ २९ गते राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान सकिएको छ । अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।व्यक्तिगत प्रतिशोध (रिसिबी) का कारण हत्या भएको भनिएको उक्त प्रकरणमा प्रहरीले विविध प्रविधिको परीक्षण गरेर अनुसन्धान प्रतिवेदन...
ओछ्यानमै मृत भेटिए प्रहरी इन्चार्ज
ओछ्यानमै मृत भेटिए प्रहरी इन्चार्ज धनकुटाको एक प्रहरी चौकीका इन्चार्ज ओछ्यानमै मृत भेटिएका छन् ।धनकुटाको चौबिसे गाउँपालिकामा रहेको मुढेबास प्रहरी चौकीका इन्चार्ज सहायक प्रहरी निरीक्षक ४१ वर्षीय प्रकाश चौधरी मृत अवस्थामा भेटिएका हुन् ।
नेपाली लिन जहाज इजरायल पठाउँदै सरकार
नेपाली लिन जहाज इजरायल पठाउँदै सरकार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज आज त्यसतर्फ जाने भएको छ । परराष्ट्रमन्त्रालयले आजै राति ११ बजे नेपाल एअरलाइन्स दुबई ट्रान्जिट हुँदै इजरायल जाने पुष्टि गरेको हो ।
Weather Update