News Griha :: न्यूजगृह
दफावार छलफलको लागि संसदीय समितिमा पठाइँदै शिक्षा विधेयक 

काठमाडौं— विद्यालय शिक्षा विधेयक २०८० लाई दफावार छलफलको लागि संसदीय समितिमा पठाइने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बिहीबार दिउँसाे १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उक्त विधेयक दफावार छलफलकाे लागि समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्दैछन् ।

बुधबार नेपाल शिक्षक महासंघसँगका सहमतिका बुँदा शिक्षा विधेयकको संशोधनमा समावेश गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १०:४६
Weather Update