सिक्किम बाढीपछि सम्पर्कविहीन इलामका ५ जना भेटिएशनिबार, असोज २७, २०८०

मनाङ एअरको हेलिकप्टर दुर्घटना शनिबार, असोज २७, २०८० मनाङ एअरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना भएको छ । लुक्लाबाट लोबुचे शिखर हिमालको बेशक्याप उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एअरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे । हाई अल्टिच्युडमा रहेका यात्रु ल्याउन बिहान सवा सात बजे उडेको हेलिकप्टर लोबुचेमा दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइलट पीके...

पर्यटक आकर्षित गर्ने माध्यम बन्यो संस्कृति शनिबार, असोज २७, २०८० मुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै स्थानीयले परम्परागत मौलिक कला र संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुन् । मुस्ताङमा तीर्थयात्री र पैदलयात्री मात्र नभएर संस्कृति, रहनसहन, जीवनशैलीको अध्ययन, अवलोकनका लागि समेत पर्यटक आउने गरेका घरपझोङ गाउँपालिका–५ को ठिनीको थकाली...

सोह्रश्राद्ध आज समापन गरिँदै शनिबार, असोज २७, २०८० आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो । आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । मातामह अर्थात् मामाघरका हजुरबुबाको श्राद्ध गर्नेले भने आइतबार श्राद्ध गर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी...

कस्तो रहला आजको मौसम ? शनिबार, असोज २७, २०८० हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

२४ घन्टा भित्र उत्तरी गाजा खाली गर्न इजरायली सेनाको चेतावनी, नागरिक सुरक्षितस्थल खोज्दै शुक्रबार, असोज २६, २०८० संयुक्त राष्ट्रसंघका अनुसार हमास लडाकुविरुद्ध कारबाही जारी राखेको इजरायली सेनाले उत्तरी गाजाका बासिन्दालाई त्यहाँ नबस्न भनेको हो । इजरायली सेनाको चेतावनीपछि उत्तरी गाजाका बासिन्दा घर छाडेर दक्षिणी क्षेत्रतिर लागेका छन् । महिला तथा केटाकेटीहरू आफूले बोक्न सक्ने जति सामान लिएर गाजाको सडकमा निस्किएको तस्बिर तथा भिडिओहरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका छन्...
-1697010498.jpg)
कङ्गोमा नेपाली शान्ति सैनिकको मृत्यु शुक्रबार, असोज २६, २०८० बिरामी भएका उनलाई थप उपचारका लागि कंगोको बुनियास्थित स्थानीय अस्पताल लगिएकोमा उपचार कै क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । राईको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको पनि निर्देशनालयले जनाएको छ ।

सिंहदरबार अगाडि प्रदर्शन गर्ने शान्ति समाजका १६ जना पक्राउ शुक्रबार, असोज २६, २०८० मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण गेट अगाडि विरोध प्रदर्शन गरेको छ ।
-1697187012.jpg)
हमास आक्रमणका घाइते धनबहादुर भन्छन्– साथीहरूको धेरै याद आउँछ, म सुत्न पनि सक्दिनँ शुक्रबार, असोज २६, २०८० ‘बिहान ६ बजेदेखि मिसाइल पड्किन थाले । त्यसपछि हामी बंकरभित्र भाग्यौं ।’ हमासको आक्रमणमा परी घाइते भएका धनबहादुर चौधरीले शुक्रबारको झिसमिसे बिहानीमा काठमाडौं उत्रिएपछि पत्रकारहरूसँग आक्रमण घटना सुनाए ।काँपीरहेका ओठ र ह्वीलचियरको सहायतामा रहेका उनलाई सञ्चारकर्मीले घेरेका थिए । आफ्नै अगाडि कयौं साथीहरू छटपटाउँदै मृत्युको मुखमा पुगेको देखेका उनले...

गैरीगाउँ हत्या प्रकरणका आरोपितलाई आजीवन कारावासको मागदाबी सहित मुद्दा दर्ता शुक्रबार, असोज २६, २०८० गैरीगाउँ हत्या प्रकरणका आरोपितलाई २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

देशभर कस्तो रहला मौसम ? शुक्रबार, असोज २६, २०८० हाल नेपालको पूर्वी तथा मध्यभागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण हाल देशभर आंशिक बदलीका साथै सामान्यतया मौमस सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘शिक्षा विधेयकमा स्थानीय तहका अधिकार खुम्च्याउन खोजियो’ शुक्रबार, असोज २६, २०८० गाउँपालिका राष्ट्रिय महासंघ नेपालकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक २०८० मा स्थानीय तहको अधिकार सङ्कुचित गर्ने प्रयास भएकामा असन्तुष्टि जनाएकी छिन् ।

तनहुँमा डेंगुबाट ६ वर्षीय बालकको मृत्यु शुक्रबार, असोज २६, २०८० डेंगु संक्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शितलचोकका ६ वर्षीय बालकको शुक्रबार गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।









