News Griha :: न्यूजगृह
मनसुन बाहिरिएसँगै कस्तो रहला आजको मौसम? 
मनसुन बाहिरिएसँगै कस्तो रहला आजको मौसम?  जेठ ३१ मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । सोमबार देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागको...
आरती साहलाई न्याय चाहियो भन्दै वृहत नागरिक आन्दोलन सडकमा 
आरती साहलाई न्याय चाहियो भन्दै वृहत नागरिक आन्दोलन सडकमा   वृहत नागरिक आन्दोलनले मृतक आरती साहको न्याय माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आइतबार काठमाडौंको माइतीघरमा मृतक साहको हत्या भएको भन्दै अपराधीलाई कारबाहीको माग गर्दै विरोध प्रर्दशन गरेका हुन् । 
दसैँमा यातायातको सहज प्रबन्ध गर्न संसदीय सभापति खतिवडाको निर्देशन
दसैँमा यातायातको सहज प्रबन्ध गर्न संसदीय सभापति खतिवडाको निर्देशन संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दसैँको तयारीका लागि विभिन्न ठाउँमा जानुपर्ने यात्रुका लागि यातायातको सहज व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।
खसी र बोकाको स्वास्थ्य परीक्षणका लागि पशु चिकित्सकसहितको टोली परिचालन गरिने
खसी र बोकाको स्वास्थ्य परीक्षणका लागि पशु चिकित्सकसहितको टोली परिचालन गरिने पशुसेवा विभागले काठमाडौं उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गर्ने भएको छ । 
दसैँका लागि खसी, बोका र च्याङ्ग्रा बिक्री सोमबारदेखि सुरु गरिने
दसैँका लागि खसी, बोका र च्याङ्ग्रा बिक्री सोमबारदेखि सुरु गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारदेखि दसैँका लागि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ ।विभिन्न जिल्लाबाट ल्याउन सुरु गरिएको खसी, बोका र च्याङ्ग्रा सोमबारदेखि बिक्री गरिने कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् ।
सीमामा चाडबाडलक्षित सुरक्षार्थ खटिए २९ हजार सशस्त्र 
सीमामा चाडबाडलक्षित सुरक्षार्थ खटिए २९ हजार सशस्त्र  दसैँलगायत चाडपर्वका लागि सशस्त्र प्रहरी बलका २९ हजार जनशक्तिले सीमा नाकालगायत क्षेत्रमा सुरक्षा दिन थालेका छन् ।‘चाडपर्व विशेष सुरक्षा योजना’ तयार पारी लागु गर्दै यसपाली चाडपर्वका समयमा २९ हजार जनशक्ति परिचालन गरी निगरानी थालिएको सशस्त्र प्रहरीका प्रवक्ता तथा वरिष्ठ  प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।
ब्रम्हायणी मेलासँगै भक्तपुरमा नवरात्र सुरु
ब्रम्हायणी मेलासँगै भक्तपुरमा नवरात्र सुरु आश्विन शुक्ल प्रतिपदाको दिनदेखि भक्तपुरमा नवरात्र पनि सुरु भएको छ ।
दसैँ सुरु भएसँगै कति पुग्यो हरियो तरकारी र फलफूलको मूल्य ?  
दसैँ सुरु भएसँगै कति पुग्यो हरियो तरकारी र फलफूलको मूल्य ?   आजबाट बडादसैँ सुरु भएको छ । दसैँको पहिलो दिन घटस्थापनामा शक्तिपीठ तथा घरघरमा जमरा राखिँदैछ ।दसैँको पहिलो दिन पनि कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले हरियो तरकारी र फलफूलको बजार मूल्य सार्वजनिक गरेको छ ।
सरकार र आन्दोलनरत स्थानीय तह कर्मचारीबीच १९ बुँदे सहमति, आन्दोलन फिर्ता
सरकार र आन्दोलनरत स्थानीय तह कर्मचारीबीच १९ बुँदे सहमति, आन्दोलन फिर्ता आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ । सहमति भएसँगै कर्मचारीको आन्दोलन फिर्ता भएको छ । सामान्य प्रशासन मन्त्रालयमा शनिबार भएको वार्तामा १९ बुँदे सहमति भएको संघर्ष समितिका सहसंयोजक रामप्रसाद न्यौपानेले जानकारी दिए । संघीय निजामती विधेयकमा आफूहरूलाई विभेद गरेको भन्दै स्थानीय तहका कर्मचारी दुई साता...
नयाँबसपार्कमा घर फर्किने यात्रुको भीड
नयाँबसपार्कमा घर फर्किने यात्रुको भीड नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै गोङ्गबुस्थित नयाँबसपार्कमा घर जाने यात्रुको भीड लागेको छ । सरकारले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि शनिबारदेखि नै घर जाने यात्रुको घुइँचो लागेको हो । शुक्रबार ४० हजारले उपत्यका छाडेकामा शनिबार एकै दिन...
इजरायल-हमास युद्धबाट ३५ सयले ज्यान गुमाए
इजरायल-हमास युद्धबाट ३५ सयले ज्यान गुमाए गत शनिबारदेखि जारी इजरायल-हमास युद्धमा मृत्यु हुनेको संख्या दुवैतर्फ गरी ३५ सय नाघेको छ । इजरायली आक्रमणमा २ हजार २ सय १५ जनाको मृत्यु भएको तथा ८ हजार ७ सय १४ जना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  
Weather Update