News Griha :: न्यूजगृह
राष्ट्रसंघका महासचिव गुटेरेस कात्तिक १२ मा नेपाल आउने
राष्ट्रसंघका महासचिव गुटेरेस कात्तिक १२ मा नेपाल आउने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी कात्तिक १२ गते नेपाल आउने भएका छन् ।
गैरआवासीय नेपालीको विश्व सम्मेलन सुरु, राष्ट्रपतिले गरे उद्घाटन
गैरआवासीय नेपालीको विश्व सम्मेलन सुरु, राष्ट्रपतिले गरे उद्घाटन गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ विश्व सम्मेलन, एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलन आजदेखि  सुरु भएको छ ।
कोशी प्रदेश पुनः नामांकन संघर्ष समितिले गरेको बन्दले जनजीवन प्रभावित
कोशी प्रदेश पुनः नामांकन संघर्ष समितिले गरेको बन्दले जनजीवन प्रभावित कोशी प्रदेश पुनः नामांकन संघर्ष समितिले आह्वान गरेको बन्दका कारण धनकुटामा जनजीवन प्रभावित बनेको छ ।बन्दका कारण सवारीसाधन चल्न नपाउँदा यात्रु समस्यामा परेका छन् । गन्तव्यका लागि हिँडेका यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।
दसैँको अवसरमा बनेपामा ‘चंगा चैट’ प्रतियोगिता
दसैँको अवसरमा बनेपामा ‘चंगा चैट’ प्रतियोगिता दसैँं र तिहारको याममा चंगा उडाएर मनोरञ्जन लिने संस्कति हराउँदै गइरहेको अवस्थामा त्यसलाई पुनः स्थापित गर्न चंगा महोत्सव गर्न लागिएको छ । युवा पुस्ताको रोजाइमा नपरेका कारण पछिल्ला वर्षमा चंगा उडाउने परम्परा लोपहुँदै गएकाले बनेपास्थित रोट्राक्ट क्लबले सो प्रतियोगिता आयोजना गर्न लागेको हो । 
बाग्लुङमा असिना पानीले धान र फापरखेती नष्ट
बाग्लुङमा असिना पानीले धान र फापरखेती नष्ट सोमबार साँझ परेको असिनासहितको बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट गरिदिएको छ । ढोरपाटन नगरपालिका–४ खुङ्खा, लुकुरवन र धिरी क्षेत्रका किसानले लगाएको फापरबाली र तरकारी नष्ट गरिदिएको हो ।वर्षासँगै आएको असिनाले १५ मिनेटमै किसानले लगाएको बाली नष्ट गरिदिएको स्थानीय दिलीप बुढाथोकीले बताए । उच्च पहाडी क्षेत्र रहेको हुँदा...
दसैँमा घर जाने यात्रुलाई लक्षित गरी नयाँ बसपार्कमा राखियो ‘हेल्थ डेक्स’
दसैँमा घर जाने यात्रुलाई लक्षित गरी नयाँ बसपार्कमा राखियो ‘हेल्थ डेक्स’ दसैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ ।
धानबाली भित्र्याउन ठिक्क परेका किसान बेमौसमी वर्षाले चिन्तित
धानबाली भित्र्याउन ठिक्क परेका किसान बेमौसमी वर्षाले चिन्तित कैलालीमा बेमौसमी वर्षा भएपछि किसान दुःखी भएका छन् । धानबाली भित्र्याउने समयमा हावाहुरीसहितको वर्षाले किसानलाई चिन्तित बनाएको हो । सोमबार दिउँसोबाट वर्षा सुरु भएपछि धान पाकेर भित्र्याउ जुटेका किसान बाली नोक्सान हुने पीरले चिन्तामा छन् ।
गैरआवासीय नेपालीलाई आजबाट नागरिकता
गैरआवासीय नेपालीलाई आजबाट नागरिकता सरकारले मङ्गलबारबाट गैरआवासीय नेपाल (एनआरएन) लाई नेपाली नागरिकता दिँदै छ। विश्व सम्मेलनको सन्दर्भ पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता वितरण सुरु गर्न लागेका हुन् ।
चन्दा संकलन गरेर गेग्रान हटाउँदै मुस्ताङवासी, कागबेनीलाई पुरानै लयमा फर्काइँदै
चन्दा संकलन गरेर गेग्रान हटाउँदै मुस्ताङवासी, कागबेनीलाई पुरानै लयमा फर्काइँदै दुुई महिनाअघिको बाढीको पीडा भुलेर मुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा पुनःनिर्माणमा जुटेका छन् । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो । गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउन जुटेको कागबेनी...
देशका अधिकांश स्थानमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
देशका अधिकांश स्थानमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना जसको प्रभावले देशभर आंशिकदेखि  सामान्य बदली रहेको छ । आज दिउँसो  सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली  रहनेछ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका थोरै  र तराईका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना...
बाँकेमा स्कुलबस पल्टिँदा एकको मृत्यु
बाँकेमा स्कुलबस पल्टिँदा एकको मृत्यु स्थानीय दीपक बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा खजुरा गाउँपालिका– ६ का १२ वर्षीय ऐसव नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक अशोक मल्लले बताए ।
घुस लिएको आरोपमा नापीका कर्मचारीसहित दुई पक्राउ
घुस लिएको आरोपमा नापीका कर्मचारीसहित दुई पक्राउ झापा सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार पक्राउ गरेको छ ।
Weather Update